नेपालगञ्ज – बाँकेको जमुनाहास्थित दशगजामा टेन्ट टाँगेर राखिएका एक सय ८१ जनाको ‘आरडीटी’ टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको छ । भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले दशगजामै टेन्ट टाँगेर राखेका थिए । १६ औं दिन आज...
कोरोना संक्रमणको उपचार र पहलका बारेमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो असन्तुस्टिलाई लगातार जारी गरेका छन् ।  नेपालभित्र परीक्षणलाई तीब्रता दिनुपर्ने र देश वाहिर रहेका नेपालीको संक्रमणको जोखिममा सरकारले खासै महत्वपूर्ण भूमिका खेल्न नसकेको कुरालाई उनले सामाजिक सञ्जालमा लेखेका छन्...
नेपाली सेनाले कोभिड-१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका अत्यावश्यक १२० प्रकारका मेडिकल सामग्री ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरल संयोजकत्वको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को सिफारिसका आधारमा नेपाली सेनाले रक्षामन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या...
सरकारले लकडाउनको अवधी लम्ब्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमति थपिदै गएको हुनाले लकडाउनको अवधी थपिएको एक मन्त्रीले बताए । उनको अनुसार वैशाख १८ गतेसम्म हवाई उडान...
काठमाडौ: र्‍यापिड टेष्टका क्रममा धादिङमा एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। धादिङको ज्वालामुखी गाउँपालिकाका एक पुरुषमा र्‍यापिड टेष्टबाट कोरोना पोजेटिभ देखिएको हो। उनी गत फागुनमा दक्षिण कोरियाबाट फर्केका थिए। नेपाल आएपछि होम क्वारेन्टाइनमा रहेका उनको मंगलबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ...
सिन्धुली जिल्लामा तराइका जिल्लाबाट हरियो तरकारी, फलफुल तथा खाद्यान्न ओसार पसारका नाममा सिन्धुली जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम भएको निश्कर्ष निकाल्दै सबै एक साताका लागि उल्लेखित सबै कुरा भित्र्याउन स्थानीय प्रशासनले रोक लगाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, नेपाली...
लकडाउन लब्याउने बारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एकसाता बन्दाबन्दी (लकडाउन) लम्ब्याउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ। सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि बुधबार सकिँदैछ। मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको...
काठमाडौँ –  राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षको पारिश्रमिक कोरोनाविरुद्धको लडाईमा प्रदान गर्ने घोषणा गरेका छन्। उनले दुई महिनाको पारिश्रमिक कोभिड १९ राहत कोष र बाँकी १० महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गरेका...
कमलामार्ई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा आज बिहानै एक भिडियो सन्देश मार्फत नगरवासीका नाममा सम्वोधनगर्दै कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरवासीका तर्फबाट गरिएको सहयोगको प्रशंसागर्दै कुनै पनि समया आइपरे सिधै सम्पर्क गर्न अपील गर्नुभएको...
पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसले उत्पन्न गरेको वर्तमान संकटका बेला विभिन्न संघ संस्थाले वितरण गरिएको राहत तथा खाद्य सामग्रीको गुणस्तर मापन गर्नुपर्ने माग गरेका छन् । जी. शाह (ज्ञानेन्द्र शाह) का नामको समाजिक सञ्जाल ट्वीटर एकाउण्टमा पोष्ट गर्दै...
- Advertisement -

भरखरै प्राप्त