सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ । डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ । फागुन १५ गते सरकारले सशस्त्र बिद्रोहका साथै...
कम्युनिष्ट पार्टीमाआलोचना र आत्मालोचनालाई बैठकको प्रमुखएजेण्डा बनाइन्छ । बैठकमा बिगतकाजिम्मेवारीहरु (आर्थिकसहित) को समिक्षापनि हुन्छ र जारी बैठकको कार्यसूची यसैबाट प्रारंभ हुने गर्दछ । तर अहिलेको पार्टीहरुमाउल्लेखित कुराहरु कथा जस्तै बन्ने गरेकाछन् ।अहिले एमाले आन्तरिक र बाहृयदुवै कारणले समस्यामा फसेको...
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८...
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ राजनीतिक दलहरुबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन्। उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि...
सिन्धुली/नेकपा एमालेका केन्द्रीय सदस्य एवम् वागमती प्रदेशका पूर्व मन्त्रीसमेत रहेका सरेश नेपालले नेपालको सत्ता राजनीतिमा भारतीय हस्तक्षेप अस्वीकार्य भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा भएको...
नेकपा एमालेले सिन्धुलीले पार्टी सुदृढीकरण तथा विस्तारका लागि फागुन १० गते बुधवार (आज) जिल्ला कमिटी बैठक डाकेसँगै औपचारिक रुपमा २ महिने ‘मिसन ग्रसरुट’ अभियान सुरु भएको छ । यस अगाडि एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा...
सिन्धुली/कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद कांग्रेसले लिने र जितेर देखाउने ठोकुवा गरेका छन् । सहिद सम्मान तथा प्रशिक्षण कार्यक्रममा कोइरालाले राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्ने पक्षमा आफू नरहेको बताए ।राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्ने होइन । चुनावमा...
बिचौलियाहरुको कारणले न्यायापालिकाको साख कमजोर बन्दै आएको देखिंदैछ । न्यायपालिकाको गरिमा बचाउने कर्तव्य पनि न्यायालयकै हो । मानवीय त्रुटि हुन सक्छ । त्रुटि दोहोरिँदा त्यसमा स्वार्थ छ कि भन्ने आशंका पैदा हुन्छ । तथापि एकै प्रकारका मुद्धामा न्यायालयबाट फरक...
नेकपा एमालेले पार्टीको संगठन सुदृढीकरणका लागि ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । फागुन र चैत महिनामा सञ्चालन हुने अभियानले पार्टीको संगठनमा नयाँ ऊर्जा  थप गर्ने नेताहरूको भनाइ छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले फागुन र चैत महिनामा पार्टीको...
सर्वोच्च अदालतको संवैधानिक इजलासले रास्वपाको सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि गृह मन्त्रालयलाई लिएर सत्ता साझेदार दलबीच रस्साकस्सी चलिरहेको छ ।  महिनादिन नबित्दै  हैसियत गुमाएका लामिछाने पुनः शक्तिमा पुग्न बालुवाटार र बालकोट ओहोरदोहोर गर्दै आएका थिए । तत्कालका लागि...
- Advertisement -

भरखरै प्राप्त