पछिल्ला दिनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो कदम चाल्छन भन्ने कुरा सर्वाधिक चासोका साथ हेरिएको छ । उनी पार्टीमा अल्पमतमा परेका छन् र उनको सरकार नै ढल्ने आशंकाका साथ मिडियामा चर्चा चलिरहेको...
काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतद्वारा सर्बेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठबिरुद्ध सांसद सुरेन्द्र यादव अपहरणमा जाहेरी दिन अस्वीकार गरेका छन्। भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसँग अपहरित भनिएका सुरेन्द्र यादवसहित बस्नेत, खनाल र श्रेष्ठबिरुद्ध...
कोरोना संक्रमण रोकथामका लागि क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो । यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो...
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण भोलिबाट सुरु हुने मुस्लिम समुदायको महान पर्व रमजानमा घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा शुक्रबार अध्यक्ष अन्सारीले महामारी कुनै जात र धर्मलाई...
लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने उच्चस्तरीय कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए । शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । त्यसैगरी लकडाउन एक साता थप गर्नुपर्ने राय...
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो नाममा नक्कली फेसवुक खोलेर षडयन्त्रपूर्ण च्याट गरेर बद्नाम गर्न खोजीरहेको भन्दै प्रहरीको साइवर व्यूरो समक्ष उजुरी दिएको बताएका छन् । उनले त्यस्तो गलत काम गर्न आफुलाई फुर्सद पनि नभएको र आफ्नो बद्नाम गराउन...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको छ। उनीहरुको भेटपछि  नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि बालुवाटार पुगेका थिए।        भेटमा...
 पछिल्लो समय नेपालमा देखिएको राजनीतिक खिचातानीलाई लिएर सरकार र राजनीतिक दलहरूको चर्को आलोचना भैरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अब राजनीतिक दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार सकिएको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दलले प्राप्त...
विश्वभर अहिले कोरोना भाइरसको संक्रमणले ग्रस्त छ । महामारिको यस विपत समयमा नेपाल सरकाले विगत १ महिनादेखि लकडाउन गरेलगत्तै मुलुककै ठूला मध्येका मिडिया हाउसहरुले श्रमजिवी पत्रकारहरुको तलब नदिएपछि आज पत्रकार महासंघले विज्ञप्ती मार्फत अविलम्ब भुक्तानी दिन भनेको छ ।...
सरकारले हालै जारी गरेका दुई अध्यादेश खारेज गर्ने निर्णय गरेको छ । चौतर्फी दबाबपछि शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला पनि...
- Advertisement -

भरखरै प्राप्त