भारत हुँदै नेपाल प्रवेश गरेको मरुभूमि सलह कीरा काठमाडौं उपत्यकाको आकाशमा देखिन थालेका छन्।
सलह आएपछि आकाशमा चराचुरुङ्गीको चहलपहल देखिएको छ। सलहको आगमनले चराचुरुङ्गीको आवाज बढेका कारण मानिसहरु विभिन्न ठाउँमा सलहको लस्करलाई नियालिरहेको दृश्य देखिएको छ। सामाजिक सञ्जालमासमेत काठमाडौं उपत्यकामा...
नेपालमा कोरोना नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना संक्रमित भएका छन्। जसमध्ये ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ। तीमध्ये १ हजार ५८६ जना महिला र ११...
अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिने नलिने अधिकार नेपाललाई भएको बताउँदै संसदबाट अनुमोदन गर्न थप समय दिने संकत गरेको छ। अमेरिकी दूतावास र एमसिसी नेपालले छिटो अनुमोदनका लागि जोड दिँदै थप समय दिने आशय प्रकट गरेको हो।
सत्तारुढ नेकपाभित्रको विवादका...
कोरोनाभाइरस महामारीका कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ।
कुल सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख जनाभन्दा बढी छ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा एक लाख २५ हजार जनाभन्दा धेरैले ज्यान गुमाएका छन्।
त्यहाँ सङ्क्रमतिको सङ्ख्या पनि सबैभन्दा बढी २५ लाख...
नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ५ जना महिला र ३ सय ५८ पुरुषसहित ४ सय ६३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै...
नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ।
कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन...
पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका सबै ७७ जिल्लामा नै...
नेपालमा कोरोना भाइरस संक्रमतिको संख्या साढे ११ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ७ सय ५५ पगेको छ।
पछिल्लो २४ घण्टामा मात्रै ५ सय ९३ जना कोरोना...
सरकारले चीनसँग कुनै सीमा विवाद नरहेको दाबी गरेको छ।
चीनले नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भए पछि बिहीबार परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गरेको हो।
भारतले लिम्पियाधुरासहितको भुभाग अतिक्रमण गरेको विषयमा नेपालमा चर्चा र विरोध भइरहेका...
राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गरेकी छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटघाटमा उनले मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले...












