कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो

दैनिक झण्डै २० हजार संक्रमित थपिने गरेको र त्यसमध्ये सात सयको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमतिको संख्या साढे ११ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ७ सय ५५ पगेको छ।

पछिल्लो २४ घण्टामा मात्रै ५ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्।