संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतले नेपाली भूमिमा सडकको ट्रयाक बनाउन सुरु गरेकोप्रति चासो देखाउँदै छलफलका लागि मन्त्रीहरुलाई बोलाएको छ ।
भारतले नेपाली भूमि कालापानी–लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो बनाउन सुरु गरेको प्रति चासो देखाउँदै संसदीय समितिले गृह, परराष्ट्र र भूमि...
राष्ट्रपति विद्यादेवि भण्डारीले यहि वैशाख २६ गते दिनको ४ बजे बस्ने गरी संघीय संसदको बजेट अधिवेशन आह्वान गरेकी छिन्।
आइतबार बसेको मन्त्रिपरिषदको सिफारिसअनुसार भण्डारीले अधिवेशन आह्वान गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको...
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको पालना र भारतसँगको सीमामा आवातजावत कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना...
पूर्वमन्त्री, सांसद र अर्थविदहरुले नेपालमा जतिपटक राजनीतिक सत्ता परिवर्तन भए पनि परम्परागत शैलीको बजेट, कमजोर कार्यान्वयन, सुशासनको अभाव र प्राथमिकता निर्धारणमा कमजोरी जस्ता कारणले विकासमा पछि परेको टिप्पणी गरेका छन् ।
भरतमोहन अधिकारी फाउण्डेशनले दिवंगत अधिकारीको ८५ औँ जन्मजयन्तीको अवसर...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकले वैशाख २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई पाल्पा–१ बाट उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ ।
बामेदव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा पार्टीका सबै नौ जना सचिवालय सदस्यहरु उपस्थित छन् ।
बालुवाटारमा जारी नेकपाको केन्द्रीय सचिवालय बैठकमा ओली र दाहाल सँगसँगै बसेको तस्बीर ओलीको सचिवालयबाट सार्वजनिक...
सत्तारुढ नेकपाको जारी विवादमा आआफूलाई वहुमतमा देखाउन सरकार प्रमुख र वरिष्ठ नेताहरु बीचमा नै हस्ताक्षर अभियान चलाएर वहुमत देखाउने प्रयास भइरहेको छ । यसको सुरुवात पार्टी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको पक्षमा सांसदहरुलाई नै हस्ताक्षर गर्न लगाएर वालुवाटार...
प्रधानमन्त्री केपी शर्मा ओलीले अबका सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने बताएका छन् ।
अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी विरुद्धको लडाईमा एक हुँदै श्रमिकको रोजगारी,...
वैदेशिक रोजगारीका लागि कुवेत पुगेका नेपालीमा कोरोना भाइरस संक्रमण देखिने क्रम बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार रोजगारीका लागि कुवेत पुगेका ५१ जना नेपाली संक्रमित भएका छन् ।
कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकैदिन ६ जना नेपालीमा कोरोना संक्रमण देखिएको...










