सिंगो देश कोरोनाको महामारीसँग जुधिरहेका बेला सरकारले यस्तो अध्यादेश किन ल्याउनुप¥यो ? के प्रधानमन्त्री ओलीले नेकपा फुटाउन चाहेका हुन् ? सरकारले ल्याएको अध्यादेशबाट यस्तो प्रश्न उब्जेको छ र सबैतिर आशंकागर्दै संकटकाल घोषणा र मध्यावधी निर्वाचनसम्मका विषयले अहिले चर्चा पाइरहेका...
जर्मनीले बेलायत, फ्रान्स र अमेरिकासँगको गठबन्धन बनाएर चीनलाई कोरोनाभाइरसबाट भएको क्षतिका लागि एक खर्ब ३० अर्ब पाउन्डस्टर्लिङ बराबरको एक बिल भुक्तानी गर्न पठाएको छ ।
जर्मनीले चीनमाथि आक्रोश पोख्दै कोरोनाभाइरस महामारीको असरको जिम्मा चीनले लिनुपर्ने भन्दै यो बिल पठाएको एक...
नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओलीका कमदलाई व्यवस्थामाथिकै षड्यन्त्रका रुपमा ब्याख्य गरेका छन् ।
नेता थापाले भने, 'यो बेलामा सबै नागरिकले आफूलाई घरभित्र बन्दाबन्दीमा राखेर व्यक्तिगत रुपमा गर्नुपर्ने त्याग, दुःख, पीडा साह्रा खेपेर सरकारलाई साथ दिरहेका बेला प्रधानमन्त्री त्यसको...
नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका दश जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहका बीच प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले डीआईजीहरुलाई दर्ज्यानी चिह्न लगाइदिएका...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आकस्मिक सचिवालय बैठक केही समय अगाडि सकिएको छ । मन्त्रिपरिषद्ले दल फुटाउनका लागि सजिलो पार्ने प्रावधानसहित अध्यादेश ल्याएपछि नेकपाको सचिवालय बैठक बालुवाटारमा चलिरहेको बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठक बस्नुको औचित्य समाप्त...
सत्तारुढ नेकपा अन्तर्गत पूर्व माओवादी खेमाका मन्त्रीहरु बालुवाटारमा मन्त्रिपरिषद बैठक सकेर नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका छन् ।
बैठकमा उठेका विषयहरु प्रचण्डलाई सुनाएपछि आफुहरुलाई अध्यक्षले खुमलटार बोलाएको एक मन्त्रीले बताए ।नेकपाका दुई अध्यक्षबीच मतभेद बढिरहेका बेला सोमबार...
सिन्धुलीको कमलामाई नगरपालिकाले देशमैं पहिलो पटक भारतीय खाद्यान्न, तरकारी तथा फलफुलमाथिको आयातलाई पूर्ण रोक लगाएको एक साता पुरा नहुँदै सिन्धुलीका एक व्यवासयीले स्थानीय प्रशासनले लगाएको आयात र निर्यातको निर्णयलाई धोली लगाईदिए ।रातमाटाका तरकारी व्यवसायीले सर्वदलीय निर्णय र स्थानीय प्रशासनको...
आइतबार बेलुका पनि चार सय मजदुरलाई उपत्यकाबाट स्थायी बासस्थान रहेको जिल्ला पठाइएको छ।
कोरोना भाइरसको संक्रमणका लागि लक डाउन लम्बिरहँदा घर फर्किन सडकमा पैदल हिँडिरहेका मजदुरलाई सरकारकै पहलमा जिल्ला जिल्लामा पठाइएको हो। आइतबार बेलुका ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनको...
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवा कोरोना जितेर घर फर्किएका छन्।
चैत २२ गते कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका राज विक आइतबार कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन्।
दुई पटक पिसिआर परीक्षण...
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनबारे मिडियामा आएका समाचारप्रति स्वास्थ्य मन्त्रालयले खेद प्रकट गरेको छ।
साथै पर्याप्त प्रमाणहरु संकलन गरेर मात्रै समाचार प्रकाशन र प्रशारण गर्न पनि मन्त्रालयले सचेत गराएको छ। मन्त्रालयले डा. पुनलाई कुनै किसिमको...