धबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको जानकारी दिएका हुन् । बुधवार थपिएकामध्ये...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजदेखि शुरु भएको बैठक अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी यही शुक्रबार पुनः बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा...
नेपालको पहिलो संविधान सभा संविधान जारी गर्न विफल भएपछि स्वतः बिघटित भएकै जसरी अमेरिकी विशेष सहायता परियोजना एमसीसी पनि संसदबाट अनुमोदन हुन नसकी स्वतः समाप्त हुने प्रष्ट लक्षण देखिएको छ । एमसीसी परियोजनालाई असार १६ (जुन ३०) सम्म संसदबाट...
काठमाडौं उपत्यकामा पास विना नै बसहरू भित्रिन थालेका छन। बाँके, कैलाली, झापा लगायतका स्थानबाट पास विना नै यात्रुहरु बोकेर बस उपत्यका भित्रिन थालेको छ। पछिल्लो समय लामो दुरीबाट आएका ५ वटा बस चेकजाँचका क्रममा महानगरीय प्रहरी बृत थानकोटले नियन्त्रणमा लिएको...
 कोरोना संक्रमणबाट एकजनाको मृत्‍यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दश हजार ९९ पुगेको छ। उनीहरुमध्‍ये २ हजार २ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन्। जसमा मंगलबार मात्रै ७६ जना कोरोनालाई जितेर घर फर्किएका छन्। यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार आइतबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डब्लुएचओका अनुसार आइतबार विश्वभर एक लाख ८३ हजार भन्दा बढी संक्रमित थपिएका हुन् । यसमा ६० प्रतिशत भन्दा बढी संक्रमित उत्तर...
नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। उनीहरु...
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा युवा–विद्यार्थीले काठमाडौँमा प्रदर्शन गरेका छन् । शनिबार बिहानै युवा–विद्यार्थीहरुले एमसीसीको विरोधमा काठमाडौँमा प्लेकार्डसहित साइकल र्‍याली गरेका हुन् । माइतीघर–जमल–बालुवाटार साइलक र्‍याली गरेका युवा विद्यार्थीले ‘एमसीसी अस्वीकार गरौँ’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए...
चीनले आफ्नो नियन्त्रणमा अब कुनै पनि भारतीय सैनिक नरहेको बताएको छ । यसअघि भारतले पनि आफ्ना कुनै पनि सैनिक अब चीनको कब्जामा नरहेको बताएको थियो । नियमित पत्रकार सम्मेलनको क्रममा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार बेलुका भने, ‘जहाँसम्म...
कोरोना महामारी लगायत मुलुकमा हिंसाको राजनीति बढ्न सक्ने चुनौतीबारे गम्भीर बहस गर्न नेपाली सेनाको उच्च अधिकृत तहको तीन दिने बैठक शुक्रबारदेखि सैनिक मुख्यालमा सुरु भएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाद्वारा शुक्रबार बिहान उद्घाटित सम्मेलनमा सहायक रथी, उपरथी, रथी निर्देशक,...
- Advertisement -

भरखरै प्राप्त