संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली काँग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् । मन्त्री ढकालले नेकपा(एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनसायका साथ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले...
 मन्त्रीपरिषद बैठक सोमबार बेलुका बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ५ बजेका लागि बैठक बोलाएका हुन्। सकारका नियमित गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठमा छलफल हुने जनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएकी छन्। राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासमा शुक्रबार नै उपलब्ध गराइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दूतावासले रसियाको विदेश मन्त्रालय मार्फतपत्र पुटिनलाई पत्र दिने...
संसद विघटनविरुद्ध परेको रिट निवेदनमा वहस गर्दै वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्की र महादेव यादवले संसद विघटन र नेकपालाई अलग गराउने फैसलामा सहभागि न्यायधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा बस्न नहुने धारणा राखेका छन्।  आजको सुनुवाइको सुरुमै बोल्दै कार्की...
जनआन्दोलन २०६२ र ०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा...
तनाब बढ्ने र मुलुकमा गणतन्त्र स्थापना भएको १४ वर्ष पुरा भएको छ । जनआन्दोलन २०६२ र० ६३ कोजगमा राजनीतिक दलहरूले निर्माण गरेको अन्तरिम संविधान ०६३ संशोधन गरी संविधानसभाको चुनाव अगावै २०६४ पुस १३ गते नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य...
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गर्दै अमेरिकी समकक्षी जोइ बाइडेनलाई पत्राचार गरेकी छन् । नेपाली राजदूत युवराज खतिवडाले राष्ट्रपतिको पत्र अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाएका छन्। राजदूत खतिवडाले मासिंगालाई नेपालमा...
आज  ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।  बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान ११ बजे बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।  बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु...
अमेरिकाको माथिल्लो सदनले गएको जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पास गरेको प्रस्ताव माथिल्लो सदन सिनेटले भने रोकेको हो । अधिकांश रिपब्किलन...
चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने भनेको १० लाख मात्रा कोभिड खोप तयार अवस्थामा राखिएको र त्यो एकाध दिनमै नेपाल आइपुग्ने अधिकारीहरूले बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच यसै साता भएको कुराकानीका क्रममा चीनले नेपाललाई १० लाख...
- Advertisement -

भरखरै प्राप्त