मन्त्रीपरिषद बैठक बस्दै

 मन्त्रीपरिषद बैठक सोमबार बेलुका बस्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ५ बजेका लागि बैठक बोलाएका हुन्।

सकारका नियमित गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठमा छलफल हुने जनाइएको छ ।