कोभिड–१९को विषयलाई लिएर पश्चिमाहरूले गर्ने गरेको चीनको आलोचना उनीहरूको असफलताको लाज लुकाउने मुकुन्डो भएको विश्व प्रसिद्ध चिकित्सासम्बन्धी पक्रिका द ल्यान्सेटका प्रमुख सम्पादक डा. रिचार्ड होर्टोनले बताएका छन् । डा. होर्टोनले बेलायती अखबार द गार्डियनमा सार्वजनिक गरेको विचारआधारित आलेखमा भनेका छन्...
सिन्धुली: केही समयअघि सिन्धुली सदरमुकामकी एक महिला शिक्षिकाले उच्छृंखल भिडियो बनाएर हालेपछि उनको सामाजिक सञ्जालमा आलोचनाभयो । समाजलाई मार्गदर्शन गर्ने शिक्षक आफैंले टिकटकमा विद्यालयको बैठकदेखि अशोभनीय हर्कत गरेको भन्दै मर्यादित बन्न दवाब पनि दिइयो ।केही समय अगाडि सरकारी पोशाक...
नेकपा प्रचण्ड-नेपाल खेमाले संसद विघटनको विरुद्धमा दोस्रो चरणका संघर्ष स्वरुप पुस २० गतेदेखि माघ २३ गतेसम्मका देशव्यापीरुपमा आयोजना गरिने कार्यक्रम सार्वजनिक गरेको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै यो खेमाले संसद विघटनविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो। घोषित...
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो बलिदान र संघर्षपछि प्राप्त गरेको संविधान संकटमा परेको भन्दै त्यसको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन्। नेकपा काठमाडौँ जिल्ला कमिटिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा सहमतिमै गरेको...
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्य समितिको दोस्रो दिनको बैठक सुरु भएको छ।  काठमाडौंको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज सम्पन्न हुनेछ।  निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आह्वान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय...
सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ । कमलामाई नगपालिकाका निवर्तमान नगर प्रमुख खड्ग बहादुर खत्रीको आयोजनामा आज सिन्धुलीमा भएको जनप्रतिनिधिहरूको भेलाले पार्टीका उम्मेदवार मनोज जंग थापा लाई विजयी गराउन आ आफ्नो तर्फबाट सबै कामहरू अगाडि बढाउने...
सरकारले सरकारी अस्पात नभएका ६४९ वटा स्थानीय तहमा कम्तीमा पाँच शैयाको अस्पताल बनाउन दश लाखका दरले पैसा निकासा गरेको छ। कोरोना महामारीलाई रोक्न कोरोना रोकथाम तथा उपचार कोषको सिफारिसअनुसार संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले पैसा निकासा गरेको हो। मन्त्रालयले प्रतिबेड...
काठमाडौं: जसपाका नेता महन्थ ठाकुरले आफ्नो पार्टी वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई जानकारी गराएको दाबी गरेका छन्। जसपाका अर्का नेता राजेन्द्र महतोसहित बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टा छुट्टै भेटेका ठाकुरले...
नेपाली सेनाले कोभिड-१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका अत्यावश्यक १२० प्रकारका मेडिकल सामग्री ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरल संयोजकत्वको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को सिफारिसका आधारमा नेपाली सेनाले रक्षामन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या...
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग भेट गर्न आफ्नो दूत पठाउनुएको छ । प्रधानमन्त्री नियुक्त भएपछि देउवाल पहिलो पटक कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अध्यक्ष ओलीसँग कुरा गर्न पठाउनुभएको हो । भेटमा कार्कीले बजेट र अमेरिकी सहयोग मिलिनियम...
- Advertisement -

भरखरै प्राप्त