नेपालमा कोरोना भाइरस संक्रमतिको संख्या साढे ११ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ७ सय ५५ पगेको छ।
पछिल्लो २४ घण्टामा मात्रै ५ सय ९३ जना कोरोना...
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले अदालतले संसद् विघटनलाई यथावत् राखेमा कांग्रेसको आन्दोलन चुनाव गराउनतर्फ केन्द्रित हुने बताएका छन् । ‘संसद् विघटनको संवैधानिक व्याख्या र न्याय निरुपण सर्वोच्च अदालतले गर्छ, संविधानकोे अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्चकै हो, उसको निर्णय नै अन्तिम हो, हामीलाई...
भदौ २८ गते आइतबारदेखि चारवर्षे कार्यकाल सकिएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट अवकास प्राप्त कुलमान घिसिङले आफू पदमा बहाल रहेको बेला विद्युत् खरिद सम्झौता (पीपीए) गर्दा कानुन विपरीत गरेको पुष्टि भएको छ ।
प्राधिकरणले विद्युत् नियमन आयोग ऐन, २०७४ को...
सिद्धान्त दर्शन छाँट्नको लागि होइन देश र जनताको सेवा गर्न हो, सिद्धान्तलाई व्यवहारमा लागु गर्न हो । सिद्धान्त व्यवहारिक भएन, देश र जनताको सेवामा लागु भएन भने त्यो निरर्थक हुन्छ । व्यवहारबाट अलगिएको सिद्धान्त वस्तुगत हुँदैन, त्यसले सही ढंगले...
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्।
उनले देशमा...
नेकपा एमालेले १६ ओटा केन्द्रीय बिभागलाई अन्तिम रुप दिएको छ । केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेपछि बिभागले अन्तिम रुप पाएको हो ।
एमालेले संगठन बिभागको नेतृत्व उपमहासचिव बिष्णु पौडेल र प्रचार...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले आफू प्रधानमत्री भए पनि पछिल्लो समय मानव जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको अनुभव सुनाएका छन् । माओवादीका सांसद सुदन किरातीको अनुभूति समेटिएको पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले लाखौं करोडौं मान्छेको बीचमा...
सिन्धुली: देश गहिरो राजनीतिक, आर्थिक र सामाजिक अन्योलको अवस्थाबाट गुज्रिरहेको बेला नेकपा (एमाले) सिन्धुलीको कमलामाई नगर कमिटीले पार्टीलाई अझ मजबुत बनाउँदै जनताको भरोसा पुनःस्थापित गर्ने संकल्प व्यक्त गरेको छ । कमलामाई नगर कमिटीको सातौँ बैठकले वर्तमान चुनौतीपूर्ण अवस्थाबाट देश...
तत्कालीन नेकपा विभाजनको बेला केपी ओली पक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनित भएका सबै केन्द्रीय सदस्यहरु अब एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पुस ७ गते तत्कालिन...
आज जनआन्दोलन दिवस विभिन्न कार्यक्रम गरी स्मरण गरिँदै छ । २०४६ सालको शान्तिपूर्ण जनआन्दोलन मार्फत प्रजातन्त्रको पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झनामा चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिन्छ ।
३० वर्षीय पञ्चायती व्यवस्था ढलेको दिनको सम्झनामा यो दिनलाई नेपाली काङ्ग्रेस,...












