नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकार दिने प्रस्ताव तयार पारेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले शुक्रवार बस्ने स्थायी कमिटी बैठकका लागि तयार पारेको प्रस्तावमा दुई अध्यक्षको कार्यविभाजन तोक्दै दाहाललाई कार्यकारी अधिकार दिइएको छ । पार्टी...
पर्साको पोखरिया नगरपालिकाका मेयरसहित ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियारसहित थप ९२ जनामा कोरोना संक्रमण देखिएको हो। नारायणी अस्पतालका अनुसार पोखरियाका मेयरसहित सो नगरपालिकामा ३३ जनामा कोरोना संक्रमण देखिएको हो। मेयरसहित उनका परिवारका...
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। शनिबार साँझ भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भएको हो। शनिबार साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेटसम्म उहाँहरुबीच छलफल भएको शीतल...
 लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गर्नुभएको छ । गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना एमाले प्रवेश गर्नुभएको हो । लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुनुहुन्छ । पहिलो संविधानसभा विघटन भएपछि...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा जोडिएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नगरेकोप्रति आपत्ति जनाएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा जोडिएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नगरेकोप्रति आपत्ति जनाएका छन्। सुन तस्करी...
भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब एक...
सरकारले तेजाब नियन्त्रण, शपथ र प्रहरी समायोजनसम्बन्धी ३ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ वटा विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय...
विवादास्पद बनेको न्यायपालिका सुधारका सम्बन्धमा नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेटवार्ता गर्ने भएको छ। एसोसियसनले आइतबार प्रधान्यायाधीश राणालाई भेटेर न्यायपालिकामा देखिएको विसंगति सुधार गरी न्यायपालिकाको समग्र सुधारका सम्बन्धमा छलफल गरिने अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिएका छन्। बार अध्यक्ष वरिष्ठ...
छिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशभर भएको पीसीआर परीक्षणमा थप ३ सय १५ जनामा कोरोना देखिएको प्रवक्ता जागेश्वर...
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ। बिहीबार पार्टीको स्थायी कमिटी र पोलिटब्युरो गठन गरी केन्द्रीय कमिटी बैठक समापन गरिएको हो।  काठमाडौंको प्रज्ञा भवनमा आइतबारदेखि सुरु भएको बैठक सोमबारपछि मंगलबार र बुधबार स्थगित हुँदै आज बसेको थियो। मंगलबार पोलिटव्युरो...
- Advertisement -

भरखरै प्राप्त