पछिल्लो समय नेपालमा देखिएको राजनीतिक खिचातानीलाई लिएर सरकार र राजनीतिक दलहरूको चर्को आलोचना भैरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अब राजनीतिक दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार सकिएको बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दलले प्राप्त...
काठमाडौ: अदालतको नियमति काम कारबाही पनि लक डाउन अवधिभर स्थगित भएको छ।
सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि वैशाख ३ गतेसम्म लक डाउन लम्ब्याएको अवस्थामा अदालतबाट गरिने नियमति काम पनि त्यही अवधिसम्म रोक्ने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली...
नेकपा एमालेले ‘बरिष्ठ नेता’ माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टिकरण सोधेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले आज माधवसहित २२ जना सांसदलाई स्पष्टिकरण सोध्नुभएको हो । स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआए वा जवाफ नदिए सिधै निश्काशन...
आइतबार पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्यो। प्रतिनिधिसभाको बैठक बस्ने भएपछि संसद भवन नयाँ बानेश्वर परिसरमा बिहानैदेखि चहलपहल सुरु भएको थियो।
दिउँसो दाहाल–नेपाल समूहले आधिकारिक नेकपा आफूहरु रहेको, प्रचण्डलाई दलको नेतामा निर्वाचित गरेको र प्रमुख सचेतकमा देव गुरुङ यथावत रहेको जानकारी...
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान प्रारंभ भएको छ । आज अर्थात १४ मंसिरबाट प्रारंभ भएको अभियान अन्र्तगत तीन दर्जन बढी स्थानमा अन्तरक्रिया र स्थानीयसँग भेटघाट कार्यक्रम तय गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले १४ मङ्सिरमा बैतडीको झुलाघाटमा राष्ट्रिय...
भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो ।
भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको...
तत्कालीन नेकपा विभाजनको बेला केपी ओली पक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनित भएका सबै केन्द्रीय सदस्यहरु अब एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पुस ७ गते तत्कालिन...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७५३ पीसीआर परीक्षण गर्दा १ हजार २४ जनामा र ३ हजार १२२ एन्टिजेन परीक्षण गर्दा २४४ जनामा कोरोना संक्रमण...
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने प्रष्ट पार्नुभएको छ । पूर्वपरराष्ट् मन्त्री एर्व एमाले प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र कोभिड–१९...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि पनि आफूलाई जिताउन आग्रह गरेका छन्।
पार्टीको १४औँ महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउलाले डरत्रास मुक्त नेपाल बनाउनका लागि फेरि पनि आफूले सभापतिमा जित्नुपर्ने बताए।
प्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि...












