जिनाखु, सिन्धुली/नेकपा (एमाले) सिन्धुली क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप कटुवालले यस क्षेत्रको विकास गर्नु मेरो कर्तव्य भएको बताउनु भएको छ ।नेकपा एमाले दुधौली नगरपालिका वडा नंं १२ कमिटीले जिनाखुमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सत्ताका लागि आन्तरिक किचलो चर्किरहेका बेला सो पार्टीभित्र बैचारिक संघर्षको थालनी भएको छ । दुई अध्यक्ष वारपारको लडाइँमा उत्रिएका बेला कर्णालीमा पूर्व एमालेले आत्मसाथ गरेको विचार जनताको बहुदलीय जनवाद (जबज) का पक्षमा आज...
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो बलिदान र संघर्षपछि प्राप्त गरेको संविधान संकटमा परेको भन्दै त्यसको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन्। नेकपा काठमाडौँ जिल्ला कमिटिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा सहमतिमै गरेको...
सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमणका लागि गरिने पीसीआर परिक्षण निःशुल्क गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई पीसीआर परीक्षणको शुल्क नलिन परमादेश दिएको हो। अधिवक्ता केशरजंग केसी र...
काठमाडौं: गृह मन्त्रालयले प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै बर्षातका कारण बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुन निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई...
आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै छ।   सभामुख अग्निप्रसाद सापकोटाले आज दिउसो १ बजे बस्ने संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाएका छन्। शुक्रबार नेकपा (एमाले)को अवरोधबीच थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै स्थगित भएको थियो। आजको प्रतिनिधिसभाको बैठकमा अमेरिकी...
सरकारले सर्वदलीय बैठक बालुवाटारमा जारीछ । अपरन्ह ४ः३० बजेदेखी बसेको बैठकले नेपालमा बड्दै गएको कोरोना संक्रमण रोकथाम तथा र भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमणका विषयमा साझा धारणा बनाउन बैठक बोलाइएको हो । बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी अनुसार...
नेकपा एमालेले आज (बुधबार) पार्टीका विघटित प्रतिनिधिसभाका १२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाउने भएको छ । सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले झलनाथ खनाल- माधव नेपाल पक्षका १२ जना सांसदलाई  सोमबारबाटै लागु हुने गरी सोध्ने भनेको स्पष्टीकरण  बुधबारमात्रै पठाउने...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको नभई चोइटिएको बताएका छन् । नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला अध्यक्ष प्रदीप कटुवालले तीनपाटन गाउँपालिका आयोजित सपथ ग्रहण कार्यक्रमलाई सम्बोधनगर्दै सो कुरा बताएका हुन् ।प्रमुख अतिथिका रुपमा सम्बोधनगर्दै उहाँले सरकारलाई काम...
 नेकपा एमालेका शीर्ष नेतालाई कोरोना संक्रमण देखिएको छ । महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य सुजिता शाक्यलाई कोरोना संक्रमण भएको सूचना सार्वजनिक भएलगत्तै अन्य नेताहरु पनि धमाधम संक्रमित बनेको सूचना आएको छ । महासचिव पोखरेलले शुक्रवार आफूलाई कोरोना संक्रमण भएको...
- Advertisement -

भरखरै प्राप्त