प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक जारी, कोरोना नियन्त्रण र सीमा अतिक्रमणका विषयमा साझा धारणा बनाउने

फोटोः रोयटर्स

सरकारले सर्वदलीय बैठक बालुवाटारमा जारीछ । अपरन्ह ४ः३० बजेदेखी बसेको बैठकले नेपालमा बड्दै गएको कोरोना संक्रमण रोकथाम तथा र भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमणका विषयमा साझा धारणा बनाउन बैठक बोलाइएको हो । बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी अनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र पूर्व प्रधानमन्त्रीहरुलाई समेत बालाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि कठोर निर्णय गर्ने स्रोतले बताएको छ ।