ऐतिहासिक सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको निर्माण कार्य सम्पन्न भएसँगै एका औपचारिक कार्यक्रम गरी आज विहान ८ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैहुनुहुन्छ । वि.सं. १८२४ मा नेपालमाथि धावा बोलेका अंग्रेज फौजलाई परास्तगरी गोरखाली सेनाले विजय प्राप्त...
राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटघाटमा उनले मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले...
नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । सरकारमा...
नेकपा एकीकरण हुँदा गठित ४५ सदस्यीय स्थायी कमिटीमा तत्कालीन एमालेका २६ र तत्कालीन माओवादीका १९ सदस्य समेटिएका थिए । तीमध्ये एमालेमा प्रष्ट दुई गुट भएकाले केपी ओली पक्षमा १२ र माधव नेपाल पक्षमा १३ सदस्य प्रष्ट देखिए । बामदेव...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ भने एकै दिन (शुक्रबार) ४४८ जानमा कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। यस्तै कोरोना भाइरसकै कारण नेपालमा १६ जनाले ज्‍यान गुमाइसकेका छन् जसमा...
२७ औँ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई बिना कुनै शर्त अनसन तोड्न सरकारी वार्ता टोलीले अनुरोध गरेको छ।शनिबार विज्ञप्ति जारी गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित वार्ता टोलीका संयोजक गोपी मैनालीले केसीलाई अनसन स्थगित गर्न अनुरोध गरेका हुन्।डाक्टर...
एमाले नेता प्रभु साहले अध्यक्ष केपी शर्मा ओली जिवित हुँदासम्म आफूले साथ दिने सार्वजनिक घोषणा गर्नुभएको छ । एमाले भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले यस्तो घोषणा गर्नुभएको हो । ‘केपी ओली अगाडि बढ्नुपर्छ, बढ्नुहुनेछ । उहाँ जिउँदो...
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका...
नेकपा एमाले तीनपाटनको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट छत्र बहादुर दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । दाहाल यस अघि पनि एमाले तीनपाटन गाउँ कमिटीको अध्यक्ष रहेका थिए । अधिवेशनले उपाध्यक्षमा कोमलबहादुर खपाङ्गी, सचिवमा पदममाया तामाङ, उपसचिवद्वय ईन्द्रबहादुर थापा...
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटन गर्न लागेको खुलासा गर्नुभएको छ। बुधबार बिहानै सामाजिक सञ्जाल मार्फत पौडेलले संसद विघटनको संकेत गर्दै त्यसतर्फ सचेत रहन अपिल गर्नुभएको हो ।
- Advertisement -

भरखरै प्राप्त