इलाम: इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो । राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ ।  सर्वदलीय बैठक बसेर निर्णय...
प्रधानसेनाापति पूर्णचन्द्र थापाले अहिलेको राजनीतिक संकट राजनीतिक बाटोबाटै सुझबुझपूर्ण तरिकाले समस्या सुल्झन्छ भन्ने आफ्नो विश्वास रहेको बताएका छन्। आफ्नो कार्यकालको १००० दिन पुगेको अवसरमा जंगीअड्डामा आइतबार आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले राजनीतिक समस्याको संवैधानिक निकास नै होस् भनी आफूले चाहेको बताए।...
झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्रामा निस्किनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितको टोली मंगलबार बिहान (भोली) सिन्धुली आउँदैछ ।समृद्धिका लागि संकल्प यात्रा अन्तरगत नेकपा एमालेका संस्थापक नेता ऋषिराज देबकोटा (आजाद)को भुमि खुर्कोटमा मंगलबार बिहान ८ बजे आइपुग्ने...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको शीर्ष नेताहरुबीच पार्टीभित्रको आन्तरिक विवादबारे राम्ररी छलफल हुन नसकेका बेला अकस्मात आज बिहान ११ बजे स्थायी कमिटी बैठक डाकेको केही समय अगाडिबाट सदस्यहरुलाई सूचना पठाइएको छ । नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन...
नेकपा (एमाले) निकट युवा संघको पुस अन्तिम साता बसेको केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनायो । उक्त कमिटीमा नअटाएका कतिपय युवा संघका नेताहरुले भने कमिटी गठनमा पक्षपात गरिएको भन्दै समानान्तर कमिटी बनाउने चेतावनी दिएका...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९बारे गलत सूचना दिने भएको भन्दै फेसबुकले उनको पोस्ट हटाइदिएको जनाएको छ । झण्डै बालबालिका कोभिड–१९प्रतिरोधी रहेको भनी ट्रम्पले गरेको फेसबुक पोस्ट हटाइ दिएको हो । फेसबुकले कोभिड–१९को बारेमा हानिकारक गलत सूचना भएकोले यससम्बन्धी कानुनको उल्लंघन भएको...
राष्ट्रपति विद्यादेवी भण्डारीले खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएकी छन्। राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासमा शुक्रबार नै उपलब्ध गराइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दूतावासले रसियाको विदेश मन्त्रालय मार्फतपत्र पुटिनलाई पत्र दिने...
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिवादास्पद स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० का विषयमा जवाफ दिन नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई बोलाएको छ।अमेरिकी दूतावासले नेपालले एसपिपीमा सहभागी हुन दुईपटक अनुरोध गरेको उल्लेख गरे पनि बुधबार नेपाली सेनाले एक विज्ञप्ति जारी गरी...
नेपालमा सत्ता परिवर्तन भएसँगै उत्तरी छिमेकी मुलुक चीनमा विभिन्न कोणबाट विश्लेषण हुन थालेका छन् । चिनियाँ संचारमाध्यमले आ–आफ्नो कोणबाट शेरबहादुर देउवा नेतृत्वको सरकारको विदेश नीति र चीनले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका छन् । चिनियाँ संस्थापन निकट मिडिया ग्लोबल टाइम्समा गतसाता...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी समूहसँग भएको विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको बताएका छन् । मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले कोरोना भाइरस संक्रमण रोक्न सरकारले गरेको...
- Advertisement -

भरखरै प्राप्त