नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । सरकारमा...
देशभर सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेका २४, सल्यानका १, बाराका ५९, पर्साका ७५, सप्तरीका १, मोरङका ४०, धनुषाका ३, झापाका ८, सुनसरीका ३१, डढेलधुराका १ जना रहेका छन्। यस्तै काभ्रेका ४, महोत्तरीका...
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटन गर्न लागेको खुलासा गर्नुभएको छ। बुधबार बिहानै सामाजिक सञ्जाल मार्फत पौडेलले संसद विघटनको संकेत गर्दै त्यसतर्फ सचेत रहन अपिल गर्नुभएको हो ।
अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिने नलिने अधिकार नेपाललाई भएको बताउँदै संसदबाट अनुमोदन गर्न थप समय दिने संकत गरेको छ। अमेरिकी दूतावास र एमसिसी नेपालले छिटो अनुमोदनका लागि जोड दिँदै थप समय दिने आशय प्रकट गरेको हो। सत्तारुढ नेकपाभित्रको विवादका...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् । तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरूले देशलाई बर्बाद बनाएको उनको जिकिर छ । पार्टीको...
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश कुमार चुडाल र पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीबिच काज साटफेर भएको थाहा लागेको छ । यसअघि अध्ययनका लागि कार्यबोझ कम हुने ठाउँमा गएका चुडाल अध्ययन सकिएसँगै पाटनमा फर्किएका हुन्। उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर...
एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट दिनुभएको राजीनामाबारे मुख खोल्नुभएको छ । अध्यक्ष ओलीले उपाध्यक्ष रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनमा दिनुभएको प्रष्ट पार्नुभएको हो । उहाँले एमालेमा अव कुनै गुट...
आज फागुन १२ गते । शहीद ऋषि देवकोटा (कमरेड आजाद) को स्मृति दिवस । यो दिन आउँदा मलाई पञ्चायती व्यवस्थाका उराठपूर्ण विगतको सम्झना हुन्छ ।  जतिबेला म तत्कालीन नेकपा (माले) को जनकपुर– सगरमाथाका विभिन्न जिल्लाहरूलाई लिई बनाइएको ‘मध्य दक्षिण’ क्षेत्रको...
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा जसपा सहभागी हुने विषयमा भइरहेको छलफल थप सकारात्मक रुपमा अघि बढेको छ। बिहीबार बिहान प्रधानमन्त्री केपी ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको कुराकानी र दुई पटक बसेको कार्यदलको बैठक सकारात्मक रुपमा अघि बढेको...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताउनुभएको छ । केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएको आरोप लगाउनुभएको हो...
- Advertisement -

भरखरै प्राप्त