भदौ २८ गते आइतबारदेखि चारवर्षे कार्यकाल सकिएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट अवकास प्राप्त कुलमान घिसिङले आफू पदमा बहाल रहेको बेला विद्युत् खरिद सम्झौता (पीपीए) गर्दा कानुन विपरीत गरेको पुष्टि भएको छ ।
प्राधिकरणले विद्युत् नियमन आयोग ऐन, २०७४ को...
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
डा. भट्टराई स्वयंले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्।
‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। कार्तिक ७ गते...
नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख बामदेव गौतमले आफुप्रति सद्भाव र शुभेच्छा प्रकटगर्ने सबैमा अभार प्रकट गरेकाछन् । नेता गौतमले पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग...
निषेधाज्ञा तोडेको आरोपमा करिब तीन घन्टा तनहुँ प्रहरीले हिरासतमा राखेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्।
उनलाई करिब तीन घन्टा हिरासतमा राखेर प्रहरीले छाडेको हो।
ब्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल...
साविक नेकपा एमाले र माओवादी केन्द्रबीच दलबीचको एकताको ३० महिनापछि नेकपाको एकीकृत भविष्य समाप्त भएको छ । दुई दलबीच २०७५ जेठ ३ मा समाजवादको लक्ष्य सहित एकता भएको थियो । तर, एकता प्रक्रियाका केही कामहरु पुरा नहुँदै यो दुर्घटनामा...
प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने बताएका छन् ।
अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै नेपाली सत्ता राजनीतिको जोडघटाउ र छिनाझप्टीका कुरुप व्यवहार प्रर्दशन भइरहेका बेला विभाजित भइसकेका नेताहरुलाई फेरी एकपटक साउथ व्लकले मिलाउने प्रयत्न थालेको छ । दश वर्षे सशस्त्र संघर्षका नायक र सहनायकका रुपमा रहेका...
उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन्। चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन्।
गत आर्थिक वर्षबाटै सामाजिक...
आइतबार पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्यो। प्रतिनिधिसभाको बैठक बस्ने भएपछि संसद भवन नयाँ बानेश्वर परिसरमा बिहानैदेखि चहलपहल सुरु भएको थियो।
दिउँसो दाहाल–नेपाल समूहले आधिकारिक नेकपा आफूहरु रहेको, प्रचण्डलाई दलको नेतामा निर्वाचित गरेको र प्रमुख सचेतकमा देव गुरुङ यथावत रहेको जानकारी...
कर्णाली प्रदेशका चार जना सांसदलाई कारबाहीका लागि नेकपा एमालेको संसदीय दलले कारबाही सिफारिस गरेको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिन सहयोग पुर्याएका उनीहरूलाई कारबाहीका लागि सिफारिस गरिएको हो।
सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई कारबाहीका लागि सिफारिस गरिएको...












