नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रमा प्रस्तुत गरेका छन्।
उनले आइतबार साँझ आठौँ महाधिवेशनको बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यको नाम पेश गरेका हुन्। केन्द्रीय सदस्यमा प्रचण्डले प्रस्ताव गरेको नाम अनुमोदनसमेत भइसकेको छ।
उनले खुलातर्फ १११...
प्रमुख सत्तारुढ नेपाली कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको प्रष्टाएको छ । कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले लिपुलेक प्रकरणकारे पार्टीको धारणा सार्बजनिक गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर...
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे दोहोरो नीति लिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू त अप्ठेरोमा परेका छन् भने त्यही कारणले पार्टीमा थप अन्यौलता सिर्जना भएको छ।
प्रचण्डले एकातिर एमसिसी परिमार्जन नगरी पारित गर्न सकिँदैन...
प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेन्द्र थापाले आइतबार ती प्रहरी अधिकारीको सरुवा गर्नुभएको हो ।
सरुवामा रुपन्देहीसहित सात जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । रुपन्देहीमा एसपी रवीन्द्र रेग्मी, गोरखामा केदार खनाल,...
नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ।
अहिलेसम्म २५ केन्द्रको ३२०३ मत गणना गर्दा उनले एक हजार ९९० मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का...
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिवादास्पद स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० का विषयमा जवाफ दिन नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई बोलाएको छ।अमेरिकी दूतावासले नेपालले एसपिपीमा सहभागी हुन दुईपटक अनुरोध गरेको उल्लेख गरे पनि बुधबार नेपाली सेनाले एक विज्ञप्ति जारी गरी...
नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी निर्वाचनको निम्ति आठ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य,...
सिन्धुली/चुनावी घरदैलोमा रहनुभएका प्रतिनिधीसभासदस्य उमेदवार मनोजजंग मतपत्र च्यात्न चितवन जाने, बुथ कब्जा गर्न रोल्पा जाने, चुनाव हार्न काठमाडौ जाने र आत्मसर्पण गर्न जाने को हो ? भन्ने गाउँखाने कथा अहिले निकै चर्चामा रहेको बताउनु भएको छ ।कमलामाई नगरपालिका ११...
बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
जमकट्टेललाई गठबन्धन दलसहितका...
कमरेड भोजराज ढुंगेललाई आफ्ना दुई छोरी सिर्जना र संझनाले अन्तिम श्रद्वाञ्जलीसहित मुख हेरेर आफ्ना बुबालाई सदाका लागि विदा गर्नुभयो ।उहाँको पार्थिक शरीरमा नेकपा (एमाले) केन्द्रीय सल्लाकार परिषद अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली दिनुभयो । श्रद्धाञ्जली सभामा...












