राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टबीच वैचारिक, चरित्रगत, नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताउँदै कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा मात्र हुनसक्ने बताएका छन्।
शनिबार काठमाडौँको क्षेत्र नं. ५ (क)ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा...
सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढाउने संकेत दिनुभएको छ । एमसीसीमा राष्ट्रिय सहमति होस भन्ने चाहना राख्दै तीन बर्षदेखि रोकेर राखिएको बिषय अघ बढाउने संकेत गर्नुभएको हो । आज आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सापकोटाले एमसीसी...
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गरेका छन्।
अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोडन तयार रहेको घोषणासमेत गरे।
आफ्नो पार्टी...
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका...
प्रधानमन्त्री शेरबहादुर देउवाले दशैंको टीका लगाउने क्रममा एक जना कार्यकर्ताले खुट्टा ढोग्न लगाउनु भएको छ । दशैंको टीका थाप्न आएका एक कार्यकर्ताले प्रधानमन्त्री देउवाबाट टीका ग्रहणपछि दाम राखेर खुट्टा ढोग्नुभएको हो ।
प्रधानमन्त्री देउवालाई दाम राखेर खुट्टा ढोगेको यो दृष्य...
नेकपा (एमाले)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भएको छ। पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ।
अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट...
कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। उनले २७३३ मत पाएका छन्।
दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेको थियो। यसमध्ये ४५८८ मत सदर भएको थियो।अर्का प्रत्यासी डा. शेखर कोइरालाले १८५५ मत पाएका छन्। बुधबार बिहान ३ बजे मतगणना सम्पन्न भएको...
नेकपा एमालेका शीर्ष नेतालाई कोरोना संक्रमण देखिएको छ । महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य सुजिता शाक्यलाई कोरोना संक्रमण भएको सूचना सार्वजनिक भएलगत्तै अन्य नेताहरु पनि धमाधम संक्रमित बनेको सूचना आएको छ ।
महासचिव पोखरेलले शुक्रवार आफूलाई कोरोना संक्रमण भएको...
नेपाल प्रहरीले ठूलो संख्यामा जवानहरूको सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले गएराति ७ हजार तीन सय ४४ जवानको सरुवा गरेको हो। उनीहरु फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउनेछन्।
प्रहरी जवानको लामो समयदेखि सरुवा हुन सकेको थिएन। प्रहरी प्रधान कार्यालयले...
सत्तारुढ नेपाली कांग्रेसले दोहोरो भूमिकामा देखिएको भन्दै एमसीसी सम्झौताको पक्षमा नउभिए गठबन्धन टुटने चेतावनी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीको पक्षमा उभिनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भित्र एउटा, बाहिर अर्कै...












