सिन्धुलीः नेकपा सिन्धुलीको पार्टी सदस्या सम्बन्धी समस्या समाधान गर्नका लागि पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बस्दैछ । पार्टी स्थायि समिति सदस्य हरिवोल गजुरेल, केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी, केन्द्रीय सदस्य उमा कोइराला, कमलजंग राई, जिल्ला...
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेले बुधबारबाट सुरु हुने आफ्नो नेपाल भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन्।
Hindustan Times@htTweetsIndian Army Chief General MM Naravane, on Nepal’s visit, said it will strengthen the bonds of the...
विश्व फुटबलको इतिहासमा सर्वकालीन महान खेलाडी मध्येका एक डिएगो म्याराडोनाको निधनले विश्वभरका फुटबल फ्यान स्तब्ध छन् ।
अर्जेन्टिनी लेजेण्ड म्याराडोनाको कार्डिक अरेस्टका कारण ६० वर्षको उमेरमा बुधबार निधन भएको हो ।
घरमै रहेका बेला उनलाई हृदयघात भएको हो । दुई हप्ता पहिले...
भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वदेश फर्केको भोलिपल्ट उनको भ्रमणले सत्ताधारी नेकपाभित्र नयाँ विवादको सिर्जना गरेको छ।
अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेलको निम्तोमा आएका चौथाइवालेले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, मुख्य प्रतिपक्ष दलका नेता र जनता समाजवादी पार्टीका...
चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरु सम्मिलित चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट आइतबार दिउँसो काठमाडौँ आइपुगेको छ।
नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको छ।
यद्यपि यसबारे परराष्ट्र...
पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताको निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा आइतबार विज्ञप्ति जारी गर्दै शाहले जनचाहनाअनुसार अघि बढ्नु नै शाहवंशीय राजपरम्पराको विशेषता भएको बताएका छन् ।
आफ्नो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम...
नेकपा (नेपाल–प्रचण्ड) ले आह्वान गरेको आम हड्तालका कारण परीक्षा दिनु पर्ने विद्यार्थी तथा दैनिक ज्याला मजदूरी गर्ने कामदाहरु सास्ती खेप्न बाध्य भएका छन् ।
काठमाडौँ उपत्यकाका भित्री सडकहरुमा आंशिक रुपमा पसल तथा व्यवसायहरु खुल्ने क्रममा छन् । बाटो सामान्य दिनमा...
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक बिहीबार पनि बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
नेकपाको बुधबार बसेको स्थायी कमिटि बैठकमा सर्वोच्चले संसद विघटन...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेले स्थायी कमिटी सदस्यहरुलाई पठाएको स्पष्टीकरण पत्रलाई लिएर राजधानीको मनमैजुमा सात घण्टादेखि छलफल गरिरहेका छन्।
छलफलमा सहभागि एक स्थायी कमिटी सदस्यका अनुसार बुधबार बिहान ११ बजेदेखि मनमैजुस्थित धनबहादुर गुरुङको घरमा उनीहरु छलफल गरिरहेका हुन्।
प्रधानमन्त्री ओलीले एमालेका...
पछिल्लो २४ घन्टामा नेपालमा थप ८६५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा...












