लाखौं खर्चेर प्राविधिक शिक्षा पढ्न सहरमा झर्नुपर्ने सिन्धुलीका विद्यार्थीलाई सामुदायिक विद्यालयमै सहज भएको छ । गौमती माध्यमिक विद्यालय माढी बजार सिन्धुलीले विगत १० वर्ष अगाडिदेखी सिभिल इञ्जिनियर तर्फको पढाइ सञ्चालनमा ल्याएपछि सहज भएको हो ।प्राविधिक धारमा कक्षा नौदेखि १२...
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताउनुभएको छ । समृद्धिका लागि पदयात्राअन्तर्गत विहीबार पर्वतमा आयोजित कार्यक्रममा केही पहिचानवादीले एमालेको यात्रालाई कोशीमा अवरोध गर्ने सन्दर्भलाई लिएर सो गर्नुभएको छ । नेकपा एमाले...
नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले महिलाहरु पनि पार्टीको नेतृत्व गर्न सक्षम रहेकाले पार्टीमा आफ्नो भूमिका बढाउन आग्रह गर्नुभएको छ ।एमाले सम्वद्ध अखिल नेपाल महिला संघ तीनपाटनको दोस्रो अधिवेशनलाई सम्वोधनगर्दै सो कुरा बताउनु भएको हो...
ललितपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको सचिवालय बैठक विभिन्न महत्वपूर्ण निर्णयहरुगर्दै सम्पन्न भएको छ ।प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षतामा भएको बैठक स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रचार विभाग प्रमुख...
काठमाडौ: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चार नेतालाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । भर्चुअल रूपमा आज बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम , गणेश पराजुली , शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेको एक केन्द्रीय सदस्यले जानकारी...
सिन्धुली: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट सिन्धुली क्षेत्र नं. १ मा डेकेन्द्र सुवेदी र क्षेत्र नं. २ मा लेखनाथ दाहाल राजनले उमेदवारी दर्ता गराउने भएका छन् ।नेता गणेश रत्नका अनुसार दिउँसो १ बजे र्यालीसहित उमेदवारी दर्ताको तयारी गरिएको...
मरिण गाउँपालिकाले कोरोना संक्रमणको जोखिम बढेको निश्कर्ष निकाल्दै पालिकाभित्र खाद्य सामाग्री यायात र निर्यातमा रोक लगाएको एक साता बित्न नपाउँदै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सवारी पास लिएर मालवहाक सवारी साधान कपिलाकोट पुगेपछि खैलाबैला मच्चिएको छ ।तारा खाद्यान्न ढुवानी सप्लायर्सका...
सरकारले हालै जारी गरेका दुई अध्यादेश खारेज गर्ने निर्णय गरेको छ । चौतर्फी दबाबपछि शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला पनि...
भारत सरकारले नेपाली भूमि लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण सुरु गरेको घटनालाई लिएर नेपाल सरकारले भारत सरकारसँग तत्कालै प्रधामन्त्रीस्तरीय वार्ता अघि बढाउन आवश्यक रहेको सत्ताधारी नेकपाका शीर्ष नेताहरुले निष्कर्ष निकालेका छन्।
नेपाली भूमिमा भारतले एकतर्फीरुपमा निर्माण गरेको सडक शुक्रबार भारतीय रक्षामन्त्री...
राष्ट्रियसभाका सदस्यहरुले विदेशमा आपतकालीन अवस्थामा रहेका नेपाली नागरिकलाई तुरुन्त फिर्ता ल्याउन माग गरेका छन्।
बुधबार बसेको बैठकको शून्य र विशेष समयमा सांसदहरुले अतपत्र परेका नागरिकलाई तुरुन्तै फिर्ता ल्याएर क्वारेन्टाइनमा राख्न सुझाव दिएका हुन्। अहिले नेपालमा बनेका क्वारेन्टिन गुणस्तरहीन पाइएकाले होटलहरुलाई...












