हिन्दू स्वयमसेवक संघ नेपाल विश्वको सबभन्दा ठुलो हिन्दू संगठन राष्ट्रिय स्वयम्सेवक संघ(आरएसएस)को विश्व विभागअन्र्तगतको नेपालस्थित एक शाखा संगठन हो । आरएसएसका विश्वभरी ३५ भन्दा बढी देशमा यस्ता खाले शाखा संगठनहरु छन् । ती शाखा संगठनहरुको नेतृत्व गर्न प्रायजसो आरएसएसले...
सरकारले चीनसँग कुनै सीमा विवाद नरहेको दाबी गरेको छ। चीनले नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भए पछि बिहीबार परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गरेको हो। भारतले लिम्पियाधुरासहितको भुभाग अतिक्रमण गरेको विषयमा नेपालमा चर्चा र विरोध भइरहेका...
पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा गएको २४ घण्टाभित्र विभिन्न प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९बारे गलत सूचना दिने भएको भन्दै फेसबुकले उनको पोस्ट हटाइदिएको जनाएको छ । झण्डै बालबालिका कोभिड–१९प्रतिरोधी रहेको भनी ट्रम्पले गरेको फेसबुक पोस्ट हटाइ दिएको हो । फेसबुकले कोभिड–१९को बारेमा हानिकारक गलत सूचना भएकोले यससम्बन्धी कानुनको उल्लंघन भएको...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने स्पष्ट पारेका छन्। विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु सिघै घर जान पाउने उनले स्पष्ट...
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा लगाउने र स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कोरोना संक्रमितको अद्यावधिक गणना बाचन गर्ने मात्रै भइरहेकोले जनतासँग संवाद गर्न आग्रह गरेका छन्। ‘के हामीले सरकारलाई देख्ने र सुन्ने निषेधाज्ञा घोषणा गर्ने प्रजिअ...
काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या व्यापक रुपमा बढ्न थालेपछि सर्वोच्च अदालतको मुद्दा सुनुवाई प्रभावित भएको छ। यसअघि दैनिक १० देखि ११ वटा इजलासमा मुद्दा सुनुवाई हुँदै आए पनि आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्रै गठन भएको छ। सर्वोच्च अदालतका मुद्दा...
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी पक्राउ परेकी छिन् । ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिने अधिकारीलाई आज कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । गत जेठ महिनामा...
 सुनसरीका एक कोरोना संक्रमित बृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत ८८ वर्षीय बृद्धको शुक्रबार बिहान करिब ६ बजे मृत्यु भएको हो। अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार इटहरी उपमहानगरपालिका ५ का बृद्धमा कार्तिक...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर स्थायी कमिटि सदस्यहरुले अल्मत र बहुमतका आधारमा बैठक अघि बढेमा अहिलेको सिंगो पार्टी एक नहरने सुझाब अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सुनाएका छन्। ओली निकट स्थायी कमिटि सदस्य सत्यनारायण मण्डलले...
- Advertisement -

भरखरै प्राप्त