पूर्व श्रम मन्त्री एवम् नेकपामा लोकप्रीय युवा नेता गोकर्ण विष्टले स्वाबलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण र रोजगारी सिर्जनाको अवसरको रूपमा बदल्न नसके मदजुरहरुका समस्या गहिरिने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा पूर्व मन्त्री विष्टले सामाजिक सञ्जाल मार्फत मजदुर वर्गको...
सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय आइतबार साँझ गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले देशसन्चारलाई जानकारी दिए। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि  सरकारले गत चैत ११...
सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा खारेज गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी र आफ्नै दलका नेताहरुबाट चर्को विरोध आएपछि पाँचै दिनमा अध्यादेश खारेज गर्ने निर्णय मन्त्रिपरिषद्‌बाट...
 पछिल्लो समय नेपालमा देखिएको राजनीतिक खिचातानीलाई लिएर सरकार र राजनीतिक दलहरूको चर्को आलोचना भैरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अब राजनीतिक दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार सकिएको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दलले प्राप्त...
विश्वभर अहिले कोरोना भाइरसको संक्रमणले ग्रस्त छ । महामारिको यस विपत समयमा नेपाल सरकाले विगत १ महिनादेखि लकडाउन गरेलगत्तै मुलुककै ठूला मध्येका मिडिया हाउसहरुले श्रमजिवी पत्रकारहरुको तलब नदिएपछि आज पत्रकार महासंघले विज्ञप्ती मार्फत अविलम्ब भुक्तानी दिन भनेको छ ।...
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँशीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व बिहीबार देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका...
राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच पार्टी एकता घोषणा भएको छ। तराईं मधेस केन्द्रित दुई दलले बुधबार मध्यराति पार्टी एकता गर्ने सैद्धान्तिक सहमति गरेका हुन्। नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। पार्टीको...
मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल  र्‍यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो । संघका अध्यक्ष अब्दुल...
पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको मौसमविद् समिर श्रेष्ठले बताए ।...
नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका दश जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहका बीच प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले डीआईजीहरुलाई दर्ज्यानी चिह्न लगाइदिएका...
- Advertisement -

भरखरै प्राप्त