कोरोना भाइरस संक्रमणको जोखिमसँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा किरियापुत्री भवन र विद्युतीय शवदाह गृहमा प्राविधिक समस्या आएका कारण बन्द भएको पशुपति क्षेत्र विकास कोषका कार्यंकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । कोरोनाबाट पहिलो संक्रमित सिन्धुपाल्चोककी महिलाको शनिबार...
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।
उनीहरु मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष...
राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्न नहुनेमा जोड दिएको छ ।
नेकपा कार्यदलले सुझाव दिए जसरी संशोधन गरेर पनि सम्झौतालाई स्विकार गर्न नसकिने जनमोर्चाको निश्कर्ष छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी...
कोरोना भाइरसको संक्रमण पत्ता लगाउन नेपालमा अहिलेसम्म प्रयोगशालामा १३ हजार ९८ वटा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
उनका अनुसार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट भने ४८ हजार ५ सय २९ जनाको परीक्षण भएको...
रोजगारीका लागि बहराइन पुगेका नेपालीमा कोरोना भाइरस संक्रमणको जोखिम दिनदिनै बढेको छ ।
बहराइनमा हालसम्म कोरोना संक्रमित नेपालीको संख्या १५७ पुगेको छ । बहराइनमा बिहीबार एकै दिन ३१ नेपालीमा कोरोना संक्रमण देखिएको छ । यसअघि १२६ जना नेपालीमा कोरोना संक्रमण...
पूर्व श्रम मन्त्री एवम् नेकपामा लोकप्रीय युवा नेता गोकर्ण विष्टले स्वाबलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण र रोजगारी सिर्जनाको अवसरको रूपमा बदल्न नसके मदजुरहरुका समस्या गहिरिने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा पूर्व मन्त्री विष्टले सामाजिक सञ्जाल मार्फत मजदुर वर्गको...
सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय आइतबार साँझ गरेको छ।
मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले देशसन्चारलाई जानकारी दिए। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११...
सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा खारेज गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी र आफ्नै दलका नेताहरुबाट चर्को विरोध आएपछि पाँचै दिनमा अध्यादेश खारेज गर्ने निर्णय मन्त्रिपरिषद्बाट...
पछिल्लो समय नेपालमा देखिएको राजनीतिक खिचातानीलाई लिएर सरकार र राजनीतिक दलहरूको चर्को आलोचना भैरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अब राजनीतिक दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार सकिएको बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दलले प्राप्त...
विश्वभर अहिले कोरोना भाइरसको संक्रमणले ग्रस्त छ । महामारिको यस विपत समयमा नेपाल सरकाले विगत १ महिनादेखि लकडाउन गरेलगत्तै मुलुककै ठूला मध्येका मिडिया हाउसहरुले श्रमजिवी पत्रकारहरुको तलब नदिएपछि आज पत्रकार महासंघले विज्ञप्ती मार्फत अविलम्ब भुक्तानी दिन भनेको छ ।...