राष्ट्रिय युवा संघ तिनपाटन गाउँपालिकाको प्रथम भेलाले अनिल तामाङको संयोजकत्वमा ५१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा खिलेन्द्र पूर्वछाने रहेका छन् ।सोही कार्यक्रममा नेपाली कांग्रेस परित्यागगरी १५० भन्दा कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई प्रतिनिधी...
मुलुकभरको मौसममा आइतबार सामान्यदेखि आंशिक बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा पानी पर्ने सम्भावना रहेको...
कपिलवस्तुमा ३७ किलो चरेस बोकेर नेपाल आएका २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सुटकेस र शरीरमा लुकाएर चरेस ल्याउँदै गरेका २ महिला पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कृष्णनगरले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी...
नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना भाइरसबाट संक्रमित महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थामा कठीनाइ आएपछि राजधानीको चाबहिलस्थित ‌ओम अस्पतालमा भर्ना भएका थिए। उनको आइसियुमा राखेर उपचार भएको हो। केही दिन अस्पतालमा बसेपछि स्वास्थ्यमा सुधार आएपछि उनी घरमै आइसोलेसनमा...
जनकपुर-जयनगर चल्ने रेल जयनगर आइपुगेको छ। भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको छ। जनकपुर-जयनगर चल्ने रेल सम्भव भए भोलि नत्र यस हप्ता भित्र रेल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्। नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको...
प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक (भिजुअल एडिटर) अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । कार्यालयबाट घर फर्किने क्रममा गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनित भएका छन् । मनोनित हुनेहरुमा एलबी क्षेत्री- (नेपाल), निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतम, डा. पुष्पा शर्मा (भारत) राम खत्री (अमेरिका) र...
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले  बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ। निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली...
देशभर आइतबारको मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको...
 विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा कतिपयले सञ्चारकर्मीको परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्ण भएको जनाएको छ। महासंघका महासचिव रमेश...
- Advertisement -

भरखरै प्राप्त