नेपाल पत्रकार महासंघले तीन ठूला सञ्चारगृहमा मंगलबार दुई दुई घण्टा धर्ना दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रा.लि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रा.लि. र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन...
नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बारको कार्यसमितिले शनिबार श्रेष्ठको नाम सिफारिस गरेको हो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा उनी ४ वर्षका लागि परिषद्को सदस्य हुनेछन् । श्रेष्ठ यसअघि पनि न्याय परिषद्‌मा सदस्य...
नेपाली वामपन्थी आन्दोलनको असी वर्षे युवा, निष्ठावान, निष्कलङ्क राजनितिक जीवनका उदाहरण, वयस्क हुँदा मजदुर नेता भए पनि दुम्जा काग्रेसको राजनीतिक केन्द्र भको हिसावले आफु पनि पहिला नेपाली काग्रेस नजिक भएको र आफूले अध्ययन र विश्लेषण गर्दै जादा त यो...
सरकारले नेपालको आधिकारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा नेपाल मात्र लेख्ने भनी गरेको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वागत गरेका छन् । उनले ट्वीटरमार्फत शुक्रबार सरकारको उक्त निर्णय ठीक रहेको भन्दै नेपालको नामको अगाडि विशेषण थप्न...
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको एकता बचाउने क्रममा नेता बर्षमान पुनलाई शीतलनिवास बोलाएकी छन्। नेकपामा विवादले उत्कर्षको रुप लिइरहेका बेला राष्ट्रपति भण्डारीले पूर्वमाओवादी पृष्ठभूमिका नेता पुनलाई पार्टीमा उत्पन्न पछिल्ले परिस्थितिबारे जानकारी लिने उद्देश्यसहित शुक्रबार शीतलनिवास बोलाएकी हुन्। यसअघि भण्डारीले नेकपाको समीकरणमा निर्णायक...
धादिङका पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ । उनको उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको हो । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उनी केही दिनअघि कोरोना सङ्क्रमणबाट भने निको भएका...
नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर ४ सय २८ जना कोरोना संक्रमितको आईसीयुमा र ७४...
तीनदिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको उपाधि लिएका छन्। बिहीबार अपरान्ह राष्ट्रपति कार्यालयमा आयोजित विषेश कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि दिएकी हुन्। भारत र नेपालका प्रधानसेनापति एक अर्काको देशका...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको फुट उचित र सही हुन नसक्ने बताएका छन् । पार्टी एकता ठूलो मेहनत र पसिना लगाएर हासिल भएको भन्दै उनले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट सक्रिय पहल गर्न आग्रह गरेका...
कमलामाई नगरपालिका वडा नंं ५ सिलामेमा आज दिउँसो ज १ ह ४१६३ नम्वरको अटो दुर्घटनाहुँदा केही यात्रु घाइते भएका छन् । कच्ची बाटोमा तिब्र अगतिमा अटो दौडिएकाले दुर्घटना भएको स्थानीय केदार सत्यालले जानकारी दिए । अटोमा सवार ५ जना...
- Advertisement -

भरखरै प्राप्त