नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल देशभर ४ सय २८ जना कोरोना संक्रमितको आईसीयुमा र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।