नेकपा एमाले सिन्धुलीका नेता स्व.चुडामणि श्रेष्ठको प्रथम स्मृति दिवश आज मनाईएको छ । एमाले नगरकमिटी सिन्धुलीद्धारा सिन्धुली अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको कार्यक्रममा एमालेका वागमती प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद विनोद खड्का, अर्का सदस्य एव्म कमलामाई नगरपालिकाका प्रमुख...
नेपाल विद्युत प्राधिकरण सिन्धुलीको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्लाको घ्याङलेख गाउँपालिका क्षेत्रमा बत्ति बनाउन जाने क्रममा कमलामाई नगरपालिका २ पिपलभन्जाङमा बोलेरो अनियन्त्रित भई दुर्घटना भएको हो । गाडी लगभग १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी...
नवगठित नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा आज (आइतबार) बसेका सो दलका सांसदहरूको बैठकले नेपाललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको एक सांसदले बताए। यो दलमा प्रतिनिधिसभातर्फ २३ र राष्ट्रिय...
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गरेका छन्। अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोडन तयार रहेको घोषणासमेत गरे। आफ्नो पार्टी...
कमलामाई नगरपालिका सिन्धुलीले एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलाई एसीसहितको एम्बुलेन्स हस्तान्तरण गरेको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले उक्त एम्बुलेन्सको साँचो रेडक्रस सिन्धुलीलाई हस्तान्तरण गरेका हुन् । नेपाल सरकारबाट भन्सार छुट सुबिधामा खरिदका लागि कमलामाईले १५०८२०१...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कु–कर्मले गर्दा सभामुख अग्निप्रसाद सापकोटा छिटै जेल जाने अवस्था आउन लागेको खुलासा गर्नुभएको छ । गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– २ कर्थलीमा शुक्रबार श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यास कार्यक्रमलाई सम्बोधन...
राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो । प्रधानसेनापति...
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुली जिल्ला कमिटीको पहिलो विस्तारित बैठक सिन्धुलीमा हुँदैछ । सिन्धुलीको कमलामाई पार्टी प्यालेसमा विहान ११ बजेदेखी बस्ने विस्तारित बैठकमा प्रस्तावित जिल्ला कमिटीका सदस्यहरु सहभागी रहने जिल्ला अध्यक्ष प्रदीप कटुवालले जानकारी दिए ।...
एमालेले पार्टीभित्रको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले आज बालकोटमा भएको सहमतिअनुसार मंगलवार स्थायी कमिटी बैठक बोलाएपछि १० बुँदे सहमति कार्यान्वयनको...
नेता वामदेव गौतमले आफू अहिलेसम्म नेकपा एमालेमै रहेको बताएका छन्। उनले आइतबार वक्तव्य जारी गरेर आफू हालका लागि नेकपा एमालेमै रहेको उल्लेख गरेका हुन्। पार्टी भित्र लामो समयदेखि विवाद तथा अन्तरसंघर्ष जारी रहेको र त्यसको समाधानका लागि प्रयास गरिएको...
- Advertisement -

भरखरै प्राप्त