प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णयविरुद्ध उभिएको गठबन्धनले बनाएको सरकार पनि संसद्को कार्यकाल पाँच वर्ष नपुग्दै निर्वाचन गर्नेबारे छलफलमा जुटेको नेताहरूले बताएका छन्।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख सत्ता साझेदार नेकपा माओवादी...
नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ। ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो।
यसअघि विधान महाधिवेशनको समापनको...
विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२...
बुद्ध आछामी, हैवार मध्यपहाडीः अबिरल बर्षाका कारण मङ्गलबार बिहानैबाट अबरूद्व बनेकाे मध्यपहाडी राजमार्ग हैबार खण्ड ३० घण्टा पछि बुधबार दिउसाे ४ बजेबाट सुचारू भएकाे छ । साेमबार राति देखि भएकाे अबिरल बर्षाका कारण मध्यपहाडी राजमार्ग स्थित खुर्काेट-घुर्मी सडक खण्ड...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन्।सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाए।
काठमाडौंमा बुधबार आयोजित नेकपा एमाले बागमती...
रिलिफ नेपाल सिन्धुलीले विगत ८ महिना देखी ब्लड क्यान्सर भई उपचार गराई रहेकी ५ बर्षिया बालिकाको उपचारमा सघाउन आर्थिक सहयोग गरेको छ । कमलामाई नगरपालिका ३ निवासि ५ बर्षिया स्नेया दर्नालको उपचारमा सहयोग गर्न १० हजार रुपैंया आर्थिक सहयोग...
बझाङमा पहिरोमा परेर २४ जना बेपत्ता भएका छन् । सोमबार रातिको पहिरोमा परेर थलारा गाउँपालिका-४ डिक्लामा २४ जना हराइरहेका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको स्थानीय प्रहरीले जनाएको छ । बेपत्ता...
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री प्रभु साहले पछिलो केही दिनदेखि जारी अविरल वर्षा तथा हावाहुरीका कारण देशका बिभिन्न जिल्लाहरुमा भित्र्याउनका लागि काटी राखेको धान बाली नष्ट भएकोमा दुख व्यक्तगर्दै सरकारलाई क्षतिपूर्ति उपव्ध गराउन माग गर्नुभएको...
कमलामाई नगरपालिका वडा नं. ५ निवासी ३७ वर्षीय युवा प्रकाश राई (पिके) माथि गए राती करिव १२ बजे खुकुरी प्रहार भएको छ । समाचार स्रोतका अनुसार राईलाई बिबिसी रेष्टुरेन्टमा खाना खान बोलाएर लगिएको र लामो बसाईको क्रममा झगडा...
गोरखा केन्द्रविन्दु भएर आइतबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो।
केन्द्रका अनुसार असोज महिनामा मात्रै ६ पटक भूकम्प गएका छन्। जसमा सिन्धुपाल्चोक केन्द्रविन्दू...











