नेकपा एमाले कमलामाई नगरपालिकाको कार्यसमिति सर्बसम्मत रुपमा चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा समावेश भएको छ । पार्टी नेतृत्वले सर्वसम्मत रुपमा कमिटी चयन गराउन निकै लामो प्रयाश गरेपनि आकांक्षीहरुको संख्या धेरै भएका कारणले सर्बसम्मत हुन नसकेको नेताहरुले बताएका छन् ।मंगलवार...
नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको अध्यक्षमा रामप्रसाद भण्डारी, उपाध्यक्षमा बैकुण्ठलाल पहाडी, सचिवमा जयप्रसाद न्यौपाने र उपसचिवद्धयमा विष्णुकुमारी बराल र विष्णु पहाडी निर्विरोध चयन हुनुभएको छ ।
नेकपा एमाले गोलन्जोर गाउपालिका कमिटीको अधिवेशनले रेगन राज थापालाई अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्र खुलाल मगर, सचिवमा निर्मलकुमार रम्तेल र उपसचिवमा क्रमश कुन्जरमणी बराल र माधव बराल चयन हुनुभएको एमाले उपाध्यक्ष प्रलहादकुमार पोखरेलले जानकारी...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका अध्यक्ष एवम् बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले भोली हुने एमालेको पालिका अधिवेशनलाई लक्षितगर्दै आचारसंहिता जारी गर्नुृभएको छ । केही समय अगाडि जारी गरिएको निर्देशनात्मक आचारसंहितामा नगर र गाउँपालिका कमिटीले संगठित सदस्यबाट चयन गरेका प्रतिनिधी...
सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन आग्रह गर्ने भएका छन्।
इजलास बहिष्कार गरेर सामूहिक छलफलमा जुटेका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका हुन्।
एक न्यायाधीशले बैठकपछि भने, ‘हामीले भोलि ११ बजे प्रधानन्यायाधीशलाई भेटेर...
पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल...
नेकपा एमाले सुनकोशी गाउँपालिकाका वडाहरुमा आज भएको अधिवेशनले सर्वसम्मत रुपमा वडाअध्यक्षहरु चयन भएकाछन् । आज भएको वडा अधिवेशनबाट क्रमशः वडा नं. १ मा बिनोद कोइराला, वडा नं. २ मा शिशिर गुर्मछान, वडा नं. ३ मा दिनेश आरन, वडा नं....
एमाले कमलामाई नगरपालिका वडा नं. २ को वडाधिवेशनले मंगलसिं स्यांतानको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । कमिटीको उपाध्यक्ष र सचिव र कोषाध्यक्षमा निरवहादुर गौतम, रामहरी श्रेष्ठ, भिमवहादुर दर्लामी रहेकाछन् । त्यसैगरी सम्मेलनले १२ जना...
परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली भूमि कालापानी–लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्नुपर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले यस्तो बताउनु भएको हो ।
लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा भारतसँग वार्तामार्फत विवाद समाधान गरिने भन्दै...
नेपाल बार एशोसिएसनले गोला प्रथाबाट मुद्दाहरुको पेशी तोक्ने कार्य सुरु गर्ने कार्यतालिका र प्रतिबद्धता १५ दिनभित्र दिन प्रधानन्यायाधीशलाई अल्टिमेटम दिएको छ।
शुक्रबार बसेको नेपाल बारको बैठकले प्रधानन्याधीश चालेन्द्र शमशेर राणालाई आफ्नै पूर्वप्रतिबद्धता सम्झाउँदै १५ दिनभित्र ठोस तयारी थाल्न आग्रह गरेको...












