नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले अबिरल वर्षापछि उत्पन्न प्रकोप र त्यसबाट भएको संकटपूर्ण अबस्थालाई ध्यानदिंदै पार्टी पङक्तिलाई उद्धार तथा राहतमा जुट्न अपील गर्नुभएको छ ।सिन्धुलीको सुनकोशी नदी र अन्य स्थानमा रहेका तटिय क्षेत्रका सर्वसाधारण...
सिन्धुलीको दुम्जा स्थित मन्दिरमा फसेका बटुक तथा विद्यार्थीहरुलाई उद्धार गर्न कठिन भएको छ । सिन्धुली प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा रहृको गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको र अहिलेसम्म उनीहरुलाई उद्धार...
सिन्धुलीः चाडवाड नजिकिएसँगै सिन्धुलीमा अबैद्य कारोवार बढ्न थालेको छ । सिन्धुली प्रहरीले चेकजाँचलाई कडाई गरेपछि केराउ सहित एउटा वोलेरो पक्राउ परेपछि कलछलीकोे कारोवार बढ्न थालेको देखिएको हो । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ६ माझीटारमा प्रहरीले चेकजाँच गर्ने क्रममा...
सिन्धुलीः सिन्धुलीको सामुदायिक वनबाट अवैध रूपमा रुख कटान गर्ने क्रम बढेर गएको तथ्य फेला परेको छ । सामुदायिक वनकै अधिकारीको मिलेमतोमो चोरी निकासी गरिएको काठ र संलग्न व्यक्ति आइतवार प्रहरीको फन्दामा परेपछि सो तथ्य वाहिर आएको हो ।
इलाका प्रहरी...
काठमाडौं: संबैधानिक परिषदको बैठक अनिर्णित भएको छ । प्रधानन्यायाधीश सिफारिश गर्न आज बसेको संबैधानिक परिषदको बैठक निर्णयमा पुग्न नसकेको र अर्को बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संबैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता...
सिन्धुलीः माओवादी केन्द्र सिन्धुली परित्यागगरी नेकपा एमालेमा समाहित हुनेहरु दिनदिनै बढ्न थालेका छन् । मरिण गाउँपालिका कमिटीको बैठकमा माओवादी केन्द्रका आठ जना कार्यकर्ता आज बिनासर्त एमालेमा समाहित हुनुभएको छ । एमाले सिन्धुलीका इन्चार्ज एवम् केन्द्रीय सदस्य मनोजजंग थापाले उनीहरुलाई...
काठमाडाै: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने बताएका छन् ।
मंगलवार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा उनले मुलुकको उद्योग, व्यापार, वैदेशिक अनुदान, रोजगारी...
जिल्लाका बिभिन्न सामुदायिक विद्यालय र निजी क्षेत्रबाट सञ्चालन गर्दै आएका प्राविधिक शिक्षा सङकटमा पर्न थालेको छ ।विगत केही वर्ष अगाडि देखी नक्कली विद्यार्थीहरु भर्ना गरेर जसो तसो प्राप्त भएको अनुदानबाट भर्ना भएका विद्यार्थीहरुलाई पठन पाठन गराउँदै आएका सिन्धुलीका केही...
सिन्धुली: मध्यपहाडी लोकमार्गको खुर्कोट -घुर्मी खण्डको गोलान्जोर गाउँपालिका- १ कुडुलेमा हाइलक्स अनियन्त्रित भई सुनकोशी नदिमा खस्दा तीन जना बेपता भएका छन् ।
खोटाङको हलेसीबाट भक्तपुर फर्कदै गरेको हाइलक्स गाडी साँझ ५ बजे सुनकोशीमा खस्दा भक्तपुरको सुर्यविनायक नगरपालिका जगातीका...
सिन्धुली:जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिएको गौमती माध्यमिक विद्यालयमा जिल्लामैं पहिलो पटक गणित सम्बन्धी शैक्षिक प्रदर्शनी गरेको छ । सिन्धुलीको शिक्षा क्षेत्रमा गरिएको यो प्रदर्शनीलाई निकै महत्वका साथ लिएको बताउँदै जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीले सामाग्रीहरु निर्माण गर्ने विद्यार्थीको...