राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकमा आठ जना केन्द्रीय सदस्यले पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न माग गरेका छन्।
बुधबार नवनिर्वाचित समितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो।
बैठकमा केन्द्रीय सदस्यहरू राजाराम बर्तौला, केदार कोइराला, विजय खड्का, रिता माझी, जमुना...
मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताएका हुन्। उनले एमसीसी...
कुनै बेला एमालेमा चरम अन्तरसंघर्ष रहँदा माधव नेपाल पक्षमा उभिएका र पार्टी विभाजनको अबस्थामा पुगेपछि एमालेको मूल धारमैं रहेका सिन्धुली एमालेका नेता खड्गवहादुर खत्री शक्तिशाली बन्दै गएको देखिएको छ ।माधव नेपाल पक्षमा उभिएका अष्टलक्ष्मी शाक्य, भिम रावल, धनश्याम भुसाल,...
तीनपाटन गाउँपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीलाई स्वागत गरिएको छ । सोमबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि कार्कीलाई स्वागत गरेको हो ।
जिल्लाको घ्याङलेघ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहनु भएका कार्की हालै तीनपाटन गाउँपालिकामा सरुवा...
नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी...
शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको ११ ओैं वार्षिक साधारण सभा शुक्रवार एक समारोह बिच सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले पकेट मनिलाई बचत गरि...
देशभरको मौसम शुक्रबार सामान्यदेखि पूर्ण बदली भइ पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ।
हाल...
मतदाता दर्ता कार्यक्रम सञ्चालन हुने बारे सूचना
निर्वाचन आयोग नेपालको मिति २०७८/०८/०३ को निर्णय अनुसार २०७८ मङ्सिर १७ गते देखी २०७८ पुस १९ गते सम्म मतदाता दर्ता विशेष कार्यक्रम सञ्चालन हुनका साथै जिल्ला स्तरीय कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको निर्णय...
३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमाको अवसरमा सिन्धुलीमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ । जुनार स्तम्भ नजिक सिन्धुली बहिरा संघ सिन्धुली, अपाङ्ग कल्याण संघ सिन्धुली, सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
“हाम्रो प्राथमिकताको आधार अपाङ्गता...
सरकारले दक्षिण अफ्रिकासहित ८ वटा देश र हङकङ गरी नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने यात्रुहरु...












