राजनीतिक रुपमा विभाजित नेकपा कानुनी रुपमा फुट्न सक्छ कि सक्दैन भन्ने विषयमा संवैधानिक इजलासमा चर्चा भएको छ।
शुक्रबार सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले विघटनको पक्षमा बहस गरिरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नेकपा वैधानिक रुपमा विभाजित हुन नसक्ने विषय उठान गरेका हुन्।
राणाले पटकपटक...
सर्वोच्च अदालतको संवैधानिक इजलासले ढुंगा, गिटी, बालुवा निकासी गर्ने सरकारको योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
सरकारले बजेटमार्फत् उक्त योजना ल्याएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित...
काठमाडौंको नयाँ बानेश्वरमा रहेको जनता टेलिभिजनमा पत्रकाहरूले धर्ना दिएका छन् । उक्त संस्थामा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरूले लामो समयदेखि पारिश्रमिक नपाएपछि श्रमजीवी पत्रकार संघको अगुवाइमा आज टेलिभिजन परिसरमा धर्ना दिइएको हो ।
उक्त धर्ना कार्यक्रममा सो संस्थाका पीडित...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ । गृहजिल्ला तनहुँमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सिंगो मधेसी समुदायको अपमान गर्दै आपत्तिजनक अभिब्यक्ति दिनुभएको हो ।
मन्त्री श्रेष्ठले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने...
रहस्यमय मृत्यु भएका पत्रकार बलराम बानियाँको बिहीबार पशुपति आर्यघाटमा अन्तिम अन्त्येष्टि गरिएको छ।
बानियाँको शव मंगलबार मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा फेला परे पनि बुधबार मात्र सनाखत भएको थियो। कान्तिपुर दैनिकमा कार्यरत वरिष्ठ संवाददाता बानियाँ सोमबारदेखि बेपत्ता थिए।
बल्खुस्थित बागमतीमा नदी...
पुरातात्त्विक महत्त्व बोकेको चिसापानीगढीको संरक्षण कार्य प्राथमिकता साथ गर्न थालिएको छ। मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको ऐतिहासिक चिसापानी गढीको संरक्षण तथा पुनर्निर्माणको काम यतिखेर धमाधम भइरहेको छ।
गढी संरक्षण र सम्बर्द्धनका लागि संघीय र प्रदेश सरकारले लगानी गरेर काम गरिरहेका छन्...
दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ। जिल्लाका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा बस्न बाध्य भएका हुन् । हिउँदयाममा चिसो र वर्षायाममा पानीका कारण सुखसँग बस्न नपाएको प्रहरीको भनाइ...
नेकपा एमालेका तर्फबाट प्रतिनिधीसभा क्षेत्र नं. १ सिन्धुलीमा उम्मेदवारी दर्ता गराउनुभएका प्रदीप कटुवालले आफ्नो क्षेत्रको समग्र विकासका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । सोमवार विहान प्रदेशखबरसँग संक्षिप्त कुराकानीगर्दै कटुवालले नेकपा एमालेको आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम अन्र्तगत विद्यालय, क्याम्पस,...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सिन्धुलीले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । युवा संघका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक देवराज वाइवा...
कुनै बेला सिन्धुली अस्पतालमा विरामीले खचाखच भरिन्थे, प्रसुती कक्षमा विरामी राख्ने ठाउँ नभएर ढोका बाहिर पनि राखिन्थ्यो, तर अहिले त्यही अस्पताल र प्रसुती कक्ष सुनशान बन्न थालेको छ । गत साता मरिण गाउँपालिका ४, वासिङटारकी २९ वर्षिया सिता तामाङको...












