बरिष्ठ जनकलाकार रामेशले मुलुकबिरोधी नागरिकता बिद्येयक रोकेर राष्ट्रपति बिद्यादेवी भण्डारीले ठूलो गुन लगाउनु भएको बताउनु भएको छ । सामाजिक सञ्जालमा आज आफ्नो धारणा राख्दै बरिष्ठ कलाकार रामेशले यस्तो बताउनु भएको हो ।
उहाँले राष्ट्रघातीहरुसँग निर्भीकताका साथ सामना गरि वीर नेपाली...
आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ।
देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहे पनि खोप लगाइने भएकाे हाे।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म...
काठमाडौं: रास्वपा सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
अधिवक्ता दिनेश त्रिपाठी र युवराज सफलले सर्वोच्चमा रिट निवेदन दायर गरेको हुन्। रिट दर्ता प्रक्रियामा...
राष्ट्रपति कार्यालयले संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्ने सिलशिलामा राष्ट्रपतिबाट पदीय हैसियतले सम्पादन भएका काम कारवाहीको विषयमा कुनै मुद्दा चलाउन नमिल्ने तर्क गरेको छ । राष्ट्रपतिको कार्यालयले सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारका विरुद्ध दायर गरिएको मुद्दामा...
भारतीय समाचार च्यालनहरुले नेपालका विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै प्रशारण बन्द गरेका डिजिटल टीभी अपरेटरहरु संगठित भएका छन्।
भारती न्यूज च्यानलहरुले नेपाल र प्रधानमन्त्रीका विषयमा अनर्गल प्रचार गर्न थालेपछि सेवा बन्द भएपनि संगठित नहुँदा केही अलमल भएको मल्टि...
सिन्धुलीः धर्मगुरु रामवहादुर बम्जनलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेपछि नेपालका तामाङ समुदाय आक्रोसित बनेका छन् । नेपाल समाजवादी पार्टी सिन्धुलीका नेता सुरतवहादुर स्याङ्तान बृहतले बम्जनको पक्राउलाई लिएर असन्तुष्टि जनाएका छन् ।उनले भनेकाछन्ः विदेशी धर्मको बुंई चढेर कुनै...
सिन्धुली: अपांग महिला संघ सिन्धुलीकी अध्यक्ष मनिषा कुमारी गौतमले सिन्धुलीमा अपांगता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउँदै उनीहरुको अधिकार रक्षाका लागि काम गर्ने बताइन् । अध्यक्षको पदभार ग्रहण गर्ने क्रममा १८ वर्षीया गौतमले सिन्धुलीका सञ्चारकर्मीहरु माँझ बुधवार आफ्नो भावी योजनाहरु समेत...
पछिल्लो २४ घन्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्।
११ हजार ९ सय ४६जनाको पीसीआर परीक्षणमा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ जनाको एन्टिजेन परीक्षणमा ७ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि...
बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गनुएभएको हो । नवगठित मन्त्रिपरिषद्मा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै...
नेकपा एमाले निकट युवा संघले सिन्धुलीको भिमानमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको पुत्ला दहन गरेको छ। सर्वोच्च अदालतले गएको सोमबारको फैसलाको विरोधमा युवा संघले जवराको पुत्ला दहन गरेको हो।
सर्वोच्चको उक्त आदेशको विरोधमा एमालेका युवा विद्यार्थीहरु हातमा मसाल बोकेर भिमानको मुख्य...












