नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र आउँदो निर्वाचनमा पार्टीले उमेदवार बनाउने बताउनुभएको छ ।नेकपा एमाले बागमती प्रदेशले आज बिहिवार बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले अब पार्टी सदस्यताकै आधार बनाएर...
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको आज (बुधबार) स्थायी कमिटी बैठक बसिरहँदा अध्यक्ष केपी ओलीले स्पष्टीकरण २४ घन्टे स्पष्टीकरण सोधेका छन्। तर नेपाल समूहले उक्त स्पष्टीकरणको कुनै अर्थ नभएको प्रतिक्रिया दिएको छ। ओलीको पत्र प्राप्त भएपछि नेपाल समूहले यस्तो प्रतिक्रिया...
राष्ट्रिय युवा संघ नेपाल कमलामाई नगर कमिटी सिन्धुलीको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा १४ जनाले रक्त दान गरेका छन् ।राष्ट्रिय युवा संघ नेपालको सप्ताह व्यापी रक्तदान अभियान अन्तरगत सिन्धुलीमा पनि रक्त दान गरिएको हो ।राष्ट्रिय...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जवराविरुद्धको महाअभियोग लोकतन्त्रका विरुद्ध धेरै गम्भीर षड्यन्त्र भएको निश्कर्ष सुनाउनु भएको छ । सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश जवराबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि अध्यक्ष ओलीले यस्तो निश्कर्ष सुनाउनु...
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले स्थानीय तह निर्वाचन २०६९ का लागि मतदाता नामावली अद्यावधि सम्बन्धी शुक्रबार सरोकारवाला निकायसङ अन्तरक्रिया गरेको छ ।स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले तय गरेका कार्यक्रमहरूबारे सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको हो । निर्वाचन अधिकारी पुष्पाकुमारी झाले...
कञ्‍चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार छोराले बुबाको हत्या गरेका छन्। कृष्णपुर नगरपालिका-४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र...
 नेकपा एमालेका शीर्ष नेतालाई कोरोना संक्रमण देखिएको छ । महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य सुजिता शाक्यलाई कोरोना संक्रमण भएको सूचना सार्वजनिक भएलगत्तै अन्य नेताहरु पनि धमाधम संक्रमित बनेको सूचना आएको छ । महासचिव पोखरेलले शुक्रवार आफूलाई कोरोना संक्रमण भएको...
मरिण गाउँपालिका वडा नं. ६ देउजोर स्थित घरबाट गएराती २ वटा खसी चोरी भएको छ । स्थानीय भिमवहादुर श्रेष्ठको खोरमा बाँधेर राखिएको अन्दाजी १० धार्नीको कालो र खैरो रंगको खसी चोरी भएको हो । श्रेष्ठले प्रदेशखबरसँग कुरागर्दै चोरी भएको...
नेकपा एमाले निकट युवा संघले सिन्धुलीको भिमानमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको पुत्ला दहन गरेको छ। सर्वोच्च अदालतले गएको सोमबारको फैसलाको विरोधमा युवा संघले जवराको पुत्ला दहन गरेको हो। सर्वोच्चको उक्त आदेशको विरोधमा एमालेका युवा विद्यार्थीहरु हातमा मसाल बोकेर भिमानको मुख्य...
राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक...
- Advertisement -

भरखरै प्राप्त