नेकपा एमालेको बिवाद समाधानका लागि गठित कार्यदलले पार्टीको संस्थागत निर्णय भन्दा बाहिर नजाने अडान सार्वजनिक लिएको छ । कार्यदलमा रहनुभएका दुवैतर्फका नेताहरुले पार्टी एकजुट भएर नै सर्वाेच्च अदालतको फैसलाको सामना गर्न सकिने भन्दै यस्तो निश्कर्ष निकालेको हो ।
एमाले बरिष्ठ...
नेकपा एमालेले आगामी आर्थिक वर्षमा सञ्चालित हुने कार्यक्रमहरु किसानमैत्री बनाउन ध्यानाकर्षण गराएको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका प्रमुखलाई उनकै कार्यकक्षमा भेटगर्दै विगतमा जस्तो टाठा बाठा किसानलाई नभई तल्लो तहका आधारभूत किसान वर्गलाई माठि उठाउनेगरी कार्यक्रम सञ्चालन गर्न...
चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरु सम्मिलित चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट आइतबार दिउँसो काठमाडौँ आइपुगेको छ।
नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको छ।
यद्यपि यसबारे परराष्ट्र...
सिन्धुलीः धर्मगुरु रामवहादुर बम्जनलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेपछि नेपालका तामाङ समुदाय आक्रोसित बनेका छन् । नेपाल समाजवादी पार्टी सिन्धुलीका नेता सुरतवहादुर स्याङ्तान बृहतले बम्जनको पक्राउलाई लिएर असन्तुष्टि जनाएका छन् ।उनले भनेकाछन्ः विदेशी धर्मको बुंई चढेर कुनै...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमाण भेटाए भने कारबाही गर्न पछि नहट्ने चेतावनी दिनु भएको छ । उहाले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउदै प्रमाण भेटिएमा जो कोही पनि कारवाहीमा दायरामा आउने बताउनु भएको हो ।
घट्टेकुलो...
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट चुनावी सभा सुरु गर्ने भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १८ गते चुच्चे नक्सामा नेपाली भूभाग समेटिएको जिल्ला दार्चुलाबाट राष्ट्रव्यापी चुनावी...
कैलाली: सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका...
मैले आदरणीय मित्र ,मान्यजनहरुको कमेन्ट हेरें । आआफ्नो चेतनाको स्तरअनुसार कमेन्ट गरिन्छ । त्यसलाई म धन्यवाद दिन्छु । किनकि जस्ले जे लेखे पनि ममा पचाउने क्षमता बनेको छ । तर निर्वाचनमा टिकट मेरो लागि केही होइन । सोध्नु होला...
गठबन्धनरत दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी तीनपाटन बीच आउँदो स्थानीय निर्वाचनमा एकतावद्ध भएर अगाडि बढ्ने लिखित सहमति भएको छ । माओवादी केन्द्रका नेता अशोक पुलामीका अनुसार आज लाम्पनटारमा बसेको संयुक्त बैठकले बैशाख ३० गते हुने स्थानीय...
बुटवल: पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतका नाममा कुहिएको चामल दिएर विपन्न तथा मजदुरहरूको स्वास्थ्यमाथि खेलवाड गरेको छ।
लकडाउनका कारण काम गर्न नपाएका विपन्न तथा मजदुरका परिवारलाई वितरण गरेको चामल सडेको पाइएपछि विपन्न परिवारले नगरपालिका अगाडि ल्याएर फालिदिएका छन्।
नगरपालिकाले १८ वटै...












