नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट प्रतिनिधीसभा क्षेत्र नं. २ को सदस्य उम्मेदवार मनोजजंग थापाले स्थानीय पार्टी कमिटीमा आवद्ध नेता कार्यकर्ताहरुलाई निर्वाचनका बेला झुट्ठा आश्वासनहरु नबाँढ्न र जनताको मन नदुखाउन सुझाब दिनुभएको छ ।मरिण गाउँपालिकाको विभिन्न वडा कमिटीहरुको बैठकलाई प्रमुख...
आइतबार बिहान सम्पन्न सर्लाही–४ को अन्तिम मतपरिणाम अनुसार अमरेशले गगनलाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्। अमरेशले ३५ हजार ६८८ मतले ल्याउँदा गगनले २२ हजार ८३१ मत प्राप्त गरे । गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाले नेपाल बन्द लगायतका संघर्षको कार्यक्रम घोषणा गरेको छ। पार्टीका केन्द्रीय समिति सचिवालय धर्मेन्द्र बास्तोलाको गिरफ्तारी विरुद्ध विप्लव समूह आन्दोलनमा उत्रेको हो। प्रहरीले नेता बास्तोलालाई बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको हो। विप्लवले बिहीबार...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने बताएका छन्। सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अराजकता र कानुन...
नेपाल बार एशोसिएसनले गोला प्रथाबाट मुद्दाहरुको पेशी तोक्ने कार्य सुरु गर्ने कार्यतालिका र प्रतिबद्धता १५ दिनभित्र दिन प्रधानन्यायाधीशलाई अल्टिमेटम दिएको छ। शुक्रबार बसेको नेपाल बारको बैठकले प्रधानन्याधीश चालेन्द्र शमशेर राणालाई आफ्नै पूर्वप्रतिबद्धता सम्झाउँदै १५ दिनभित्र ठोस तयारी थाल्न आग्रह गरेको...
नेकपा एमालेको माधव नेपाल पक्षीय भेलाले हिजोका तितापिरा कुरा बिर्सेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने निश्कर्ष निकालेको छ । बैठकपछि नेता रघुजी पन्तले हिजोका कुराहरुलाई बिर्सेर पार्टीलाई बलियो बनाउँदै एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । तर त्यसका लागि निर्णायक...
नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव गरेका छन्। माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि माओवादी सशस्त्र विद्रोहले तय गरेका एजेन्डा स्थापित गराउनेदेखि एमसीसी खारेज गर्ने...
नेकपा एमाले गोलन्जोर गाउपालिका कमिटीको अधिवेशनले रेगन राज थापालाई अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्र खुलाल मगर, सचिवमा निर्मलकुमार रम्तेल र उपसचिवमा क्रमश कुन्जरमणी बराल र माधव बराल चयन हुनुभएको एमाले उपाध्यक्ष प्रलहादकुमार पोखरेलले जानकारी...
सभामुख अग्नि सापकोटाले संवैधानिक निकायको नियुक्ति रोक्ने प्रयास गरेका छन्।  सरकारले गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दै सोही दिनको संवैधानिक परिषद्को बैठकबाट विभिन्न ११ वटा संवैधानिक निकायमा ४५ जनाको नाम सिफारिस गरेको थियो।  संवैधानिक परिषद्ले मंसिर ३० गते नाम सिफारिस गरेको...
एमाले उपाध्यक्ष वामदेव गाैतमसँग छलफल सकेर उनकाे निवासबाट उपप्रधानमन्त्री विष्णु पाैडेल बाहिरिएका छन्। दुई नेताबीच बिहान पाैने ९ बजेदेखि छलफल चलेकाे थियाे। गाैतमलाई भेट्न पाैडेल उनकाे निवास पुगेका थिए। दुई नेताबीचकाे भेटवार्तालाई गाैतम सचिवालयले व्यक्तिगत भनेकाे छ। तर भेटका क्रममा...
- Advertisement -

भरखरै प्राप्त