चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरु सम्मिलित चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट आइतबार दिउँसो काठमाडौँ आइपुगेको छ।
नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको छ।
यद्यपि यसबारे परराष्ट्र...
खाङसाङ/फिक्कल गाउँपालिकामा रहेका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूलाई आज एक कार्यक्रमका बीच पशु उपचार तथा जाँच सामग्रीहरू वितरण गरिएको छ ।फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामूहिक सरोकार समाज सिन्धुलीले कृषि तथा पशुपालन उद्यमशीलता विकास हरुकार्यक्रम...
नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य एवम् शहिद पत्नी निरु दर्लामीले बाटो विरामउने र बाटो छोडेर हिंड्नेहरुसँग नेपाली जनताले हिसाव किताव खोजिरहेको बताएकी छिन् । १८ औं विशाल कुमार स्मृति दिवशका सन्दर्भमा सामाजिक सञ्जालमा लेख्दै उनले भनेकीछन्ः २०५२ सालमा...
नेकपा एमालेले आफ्नै सूचना प्रणालीको बिकाश गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकले सात सदस्यीय आइटी टीम गठन गर्दै यस्तो निर्णय गरेको हो । यस टिमले पार्टीको आप्mनै सूचना प्रणाली व्यवस्थापन कार्य (एमआइएस) प्रणाली खडा गरी सदस्यता, लेखा र...
सिन्धुलीको कमलामाई नगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले चुनावी अभियानमा लागिरहेका बेला सत्ता गठबन्धनको प्रमुख साझेदार दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म आफ्नो दलका तर्फबाट उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।एक महिना अगाडिबाटै चुनावी अभियानमा लागेका कमलामाई नगरकमिटीका...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म देशभर कुल १५ हजार ८ सय जनाको कोरोना भाइरस परीक्षण भएको जनाएको छ।
यसमा पिसिआर विधिबाट ६ हजार ८ सय ७१ र र्यापिड टेस्टबाट ८ हजार ९ सय २९ जनाको परीक्षण भएको हो।
स्वास्थ्य मन्त्रालयको नियमित...
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुरानो ट्याङकीमा मेलम्चीको पानी चढेको छ।
आइतबार बिहान १० बजे नै ट्याङकीमा पानी पुग्ने भनिए पनि केही ढिलो भएको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले पुराना ट्याङकीमा मेलम्चीको पानी चढेको र दिउँसो २ बजे विशेष...
होटल व्यवसायी संघ सिन्धुलीले अलपत्र परेका नागरिकहरुलाई सहयोग गर्न अपील गरेको छ । सिन्धुलीको विपी राजमार्ग आसपासमा रहेका होटल व्यवसायीहरुलाई भोजनको व्यवस्था मिलाउन आग्रहगर्दै सामाजिक सञ्जाल मार्फत आफ्ना पदाधिकारीहरुको नाम र नम्बर सार्वजनिक गरेको छ । अध्यक्ष सिताराम पहाडीले...
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्।
मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी दिएका छन्। मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास...
सिन्धुली: सिन्धुली स्वर्गीय मदन देव श्रेष्ठको स्मृतिमा छोरा महेन्द्रदेव श्रेष्ठलगायतले एक लाख दुई हजारको अक्षय कोष स्थापना गरेकाछन् ।नेकपा एमाले कमलामाई नगरकमिटी अध्यक्षसमेत रहेका श्रेष्ठले एक कार्यक्रमका बीच स्वर्गीय बुवा मदन देव श्रेष्ठ स्मृति अक्षय कोषको स्थापना गरि कमलामाई...











