संघीय संरचनामा मुलुक गएपछि अगामी मंसिर ४ गते दोस्रो पटक संघीय संसद र प्रदेशसभाको चुनाव हुँदैछ । चुनाव नजिकिदै गर्दा अहिले चोक चौतारा देखी चिया पसलसम्म चुनाबी मैदानमा होमिएका उम्मेदवारको चर्चा परिचर्चा भईरहेको छ । सिन्धुलीमा संघ तर्फ दुई...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका ५, उदयपुरका २, ओखलढुंगाका २, खोटाङका २, झापाका ७१, तेह्रथुमका १, धनकुटाका १, पाँचथरका २, भोजपुरका १, मोरङका २२३, संखुवासभाका १, सुनसरीका २४९, सोलुखुम्बुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै धनुषाका २५,...
नेकपा एमालेको निर्वाचन कार्यतालिका पूर्ण रुपमा प्रभावित हुने भएको छ। अहिलेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छैन। बिहान १२ः०५ बजे अन्तिम नामावली प्रकाशित गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भए पनि अहिलेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छैन। निर्वाचन आयोगका प्रमुख डा....
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले अबिरल वर्षापछि उत्पन्न प्रकोप र त्यसबाट भएको संकटपूर्ण अबस्थालाई ध्यानदिंदै पार्टी पङक्तिलाई उद्धार तथा राहतमा जुट्न अपील गर्नुभएको छ ।सिन्धुलीको सुनकोशी नदी र अन्य स्थानमा रहेका तटिय क्षेत्रका सर्वसाधारण...
नेपाली कांग्रेस कमलामाई नगर सभापतिमा नेपाली कांग्रेसका युवा नेता उज्वलकुमार थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । आसन्नन १४ औं महाधिवेशनको सरगर्मी बढेका बेला युवाहरुमाझ लोकप्रिय बनेका थापाले पार्टीको नगरसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । नगर क्षेत्र भित्रका युवा...
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विपक्षी गठबन्धनको स्वतन्त्र न्यायपालिकादेखी अन्य सम्पूर्ण ठाउँहरुमा भएको सेटिङ ध्वस्त बनाउने चेतावनी दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको ‘वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८’ को अभियान अन्तरगत आज संघको...
राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन्। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको बताए। अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्था राजनीतिक दलको दबाब...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा केन्द्रीय सदस्यहरुको घोषणा गरेका छन्। आइतबार साँझ प्रचण्डले कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन्। २३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहति परिवारका तीन जनालाई केन्द्रीय समितिमा अटाएका छन्। उनले आफ्नो...
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढंगबाट गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । शुक्रवार पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले सर्वोच्च अदालतमा...
सुर्खेतको वीरेन्द्रनगरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। दुर्घटनामा दैलेखको नारायण नगरपालिका ११ का १८ वर्षीय सुशील रावत र भगवतीमाई गाउँपालिका १ की ३४ वर्षीया शान्ता आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...
- Advertisement -

भरखरै प्राप्त