विवेकशील साझा पार्टीले सरकारले ल्याउन लागेकाे अध्यादेश असंवैधानिक भएको बताएको छ । काम चलाउ सरकारले सत्ता सौदावाजीको कलुषित मनसाय राखेर दूरगामी असर पार्ने अध्यादेश ल्याउने धृष्टताप्रति गम्भीर आपत्ति रहेको मंगलबार जारी विज्ञप्तिमार्फत उल्लेख छ ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी नयाँ सरकार बन्ने प्रक्रियाको...
कामप्रतिको लगनशिलता, हातमा शिप र जिम्मेवारिता दृढतापूर्वक पुरा गर्दा सबैले प्रशंसा गर्छन् र निरन्तर काम पनि पाइन्छ भन्ने उदाहरण बनेकाछन् सिन्धुलीका निर्माण मजदुर धनवहादुर थिङ ।मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको छ । सबैलाई आसर्थक समस्याले गाँजेको छ । कतै काम...
सायद २०४९ सालको पुस महिनाको कुरा हो म घर मुनीको सडकमा समवयीहरुसँग थिएँ । यत्तिकैमा सुर्काने झोला भिरेका दुईजना तामाङ बालकहरु आउँदै थिए । उनीहरुका पिठिउँमा भारी झोला त छँदै थियो अझ हातमा पनि घिउको भाँडो झुण्डिएको थियो ।...
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेपछि सिन्धुली जिल्लाबाट नेकपा (एमाले) को तर्फबाट समानूपातिक सांसद बन्नुभएकी रणकुमारी बलम्पाकीले प्रतिनिधीसभा सदस्य निर्वाचनपछि सदनमा प्रदेश गर्नु अगाडि र त्यसपछिको संसद र संसदीय व्यवस्था प्रतिको बुझाईका सन्दर्भमा लेख्नु भएको बिबरणलाई ‘ग्राउण्ड रियालिटी’ का...
सिन्धुलीमा अब एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भन्दै दुई कम्युनिष्ट पार्टीको जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ ।कम्युनिष्ट पार्टीहरु बिभिन्न नाममा बिभाजित भएर बर्गिय मुत्तिः आन्दोलन संभव नहुने निश्कर्ष निकालेका दुई पार्टी नेपाल कम्युनिष्ट पार्टी मसाल र...
सिन्धुलीः चाडवाड नजिकिएसँगै सिन्धुलीमा अबैद्य कारोवार बढ्न थालेको छ । सिन्धुली प्रहरीले चेकजाँचलाई कडाई गरेपछि केराउ सहित एउटा वोलेरो पक्राउ परेपछि कलछलीकोे कारोवार बढ्न थालेको देखिएको हो । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ६ माझीटारमा प्रहरीले चेकजाँच गर्ने क्रममा...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित पुस्तक भएको बताउनुभएको छ ।
पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू पनि सो पुस्तकका घटनाको एक साक्षी...
सिन्धुली: जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी बितरणगर्दै आएको सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रयोग गरिरहेको खानेपानीको मुहान बाढीले बगाएपछि केही दिन खानेपानीको समस्या आउने भएको छ ।
तीन दिनदेखी आएको लगातारको वर्षापछि गड्यौली खोलामा आएको बाढीले खानेपानीले प्रयोगगर्दै आएको...
काठमाडौं: निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले अर्को दल दर्ता गर्न चाहेमा मौका दिने भएको छ । आयोगको शुक्रवार साँझको बैठकले गगन थापालाई आधिकारिक कांग्रेस सभापतिको रूपमा अद्यावधिक गर्ने निर्णय गरेको छ । यो निर्णयसँग औपचारिक रूपमा कांग्रेस दुई फ्याक...
नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका दश जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहका बीच प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले डीआईजीहरुलाई दर्ज्यानी चिह्न लगाइदिएका...











