उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्न खोज्ने व्यापारीलाई कारबाही हुनुपर्छ भन्ने कुरामा हामी सहमत छौँ , तर व्यापारीले साँचो बुझाउँदै पनि विश्वास नगरी मध्यरातमा छापा मार्ने शैलीप्रति भने हाम्रो बिमति रहेको सिन्धुली उद्योग बाणिंज्य संघले जनाएको छ ।एक संवाददाता सम्मेलनको...
काठमाडौं: नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा रहनु पर्ने बताउनुभएको छ ।  प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहलाई खोरमा थुनेर स्याल हुँदैन भनि दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै भट्टराईले मानिसले आफू...
सिन्धुली: कालिका माध्यमिक विद्यालय जाने बाटो बिगत तीन महिनादेखी अबरुद्ध भएको छ । तीनपाटन गाउँपालिका वडा नं. ५ स्थित लंगुर छबिसे स्थित कालिका माध्यमिक विद्यालय जाने सडक स्थानीय बासिन्दा एवम् राष्ट्रिय स्वतन्त्र पार्टी नेता भनिने पवन कुमार रखालले तीन...
सिन्धुलीः जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले आज एक कार्यक्रमका बीच उत्कृष्ठ महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकाहरुलाई सम्मान गरेको छ ।जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको अध्यक्षतामा भएको एक कार्यक्रममा शुक्रवार सिन्धुलीका नौं स्थानीय तहमा उत्कृष्ठ कार्य सम्पादन गर्ने एक एक...
सिन्धुली । नेकपा एमाले निकट भातृ संगठन नेशनल भोलेन्टियर सिन्धुली कमान्ड घोषणा कार्यक्रम सम्पन्न भएको छ । गरिएको छ । युवा नेता दिपेन्द्र फुयाँलको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला कमाण्ड एक कार्यक्रमका बीच घोषणा गरिएको हो । भेलाले प्रकाश रायमाझी...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ । अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...
पूर्व श्रम मन्त्री एवम् नेकपामा लोकप्रीय युवा नेता गोकर्ण विष्टले स्वाबलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण र रोजगारी सिर्जनाको अवसरको रूपमा बदल्न नसके मदजुरहरुका समस्या गहिरिने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा पूर्व मन्त्री विष्टले सामाजिक सञ्जाल मार्फत मजदुर वर्गको...
 विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा कतिपयले सञ्चारकर्मीको परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्ण भएको जनाएको छ। महासंघका महासचिव रमेश...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले ब्यूँतन नसक्ने बताएका छन् । प्रचण्ड माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको बताए...
सिन्घुली(फिक्कल): फिक्कल गाउपालिका वडा नं-६ काे वडा स्तरिय कार्यकर्ता भेलालाई सम्बाेधनगर्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य शान्तिमान कार्कीले माधब-प्रचण्ड समुहले भारतकाे इसारामा राष्ट्रवादी ओली नेतृत्वको सरकारलाई अपदस्त गर्न खाजेकाे आरोप लगाएकाछन् । जनताकै पक्षमा...
- Advertisement -

भरखरै प्राप्त