सिन्धुलीः नेकपा एमाले ध्याङलेख पालिका कमिटीले दुई महिने जराकेन्द्रीत अभियानको आजबाट थालनी गरेको छ । पालिकामा आजा आयोजित एक कार्यक्रमका बीच एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले अभियानको थालनी गर्नुभएको प्रचार विभाग प्रमुख कर्ण घिसिङले प्रदेशखबरलाई...
काठमाडौ: जेनजी अभियानकर्ताले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमार्फत् दबाब बढाएका छन्। जेनजी अभियन्ता सुदन गुरुङलगायतले सामाजिक सञ्जालमा ‘अरेष्ट केपी शर्मा ओली–रमेश लेखक’ अभियान चलाएका ...
सिन्धुली: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार सिन्धुली स्थित निर्माणाधीन जिल्ला समन्वय समितिको नयाँ भवनमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका गरी दुईवटा कार्यालय एकैसाथ सञ्चालनमा ल्याइएको हो।
सिन्धुली...
मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ ।
जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो ।
संघका अध्यक्ष अब्दुल...
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाकी नेत्री उमा भुजेल फेरि पक्राउ परेकी छन् ।
४१ वर्षीया भुजेलसहित अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए...
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ।यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२७६ पुगेको छ।यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन्।
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश दीपककुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलाशले बिहीबार बास्तोलालाई रिहा गर्न आदेश दिएको हो।
पुस २९ गते बास्तोलालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको...
कुपोषणबाट पिडित हरिहरपुरगढी गाउँपालिकाका ८ वर्षीय एक वालकको शुक्रवार सिन्धुली अस्पतालमा निधन भएपछि उक्त शब व्यवस्थापनमैं समस्या देखिएको छ । शव व्यवस्थापनको जिम्मा लिएको नेपाली सेनाले स्थान अभावमा कोरोना संक्रमित मृतकहरुको शव व्यवस्थापन गर्न नसकेको हो । सेनाले मृतकको...
कोरोना संक्रमणसँग लडिरहेका सिन्धुलीका नागरिकको जीवन रक्षाका लागि निरन्तर खटिइरहेका चिकित्सक एवम् स्वस्थ्यकमीहरुका लागि सूर्या लाईफ इन्स्योरेन्सका शाखा प्रवन्धक विष्णु ढकालले २१ कार्टुन बिस्कुट हस्तान्तरण गरेकाछन् ।
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेललाई ढकालले सो सामाग्री हस्तान्तरण गरेका...
नेकपा एमालेले विधान महाधिवेशनका तयारी गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनका तयारी गर्न नेताहरूलाई जिम्मेवारी दिएको हो । बैठकले साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई विधान...











