नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा...
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडप्ने मुख्य अभियुक्त शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले बयानपछि थुनामा राख्ने आदेश दिएका हुन् । यसअघि अख्तियारका पूर्वप्रमुख...
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खानलले केही दिनको आरामपछि आफु नियमित काममा फर्कने जनाएका छन् । कोरोना संक्रमणपछि श्वास प्रश्वासमा समस्या आएर नर्भिक अस्पतालमा भर्ना भएका नेता खनालले केही मिनेट पहिला सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त कुरा बताएका हुन्...
विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । पार्टी नेता मिलन पाण्डेले आफ्नो फेसबुक पेजमार्फत मंगलबार अपराह्न ४.२५ मा थापाको निधन भएको जानकारी दिएका हुन् । कोरोना भाइरसको जटिल संक्रमणका कारण नेता थापालाई अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा...
बाग्मती प्रदेशसभा सदस्य विनोद खड्काको पहलमा सुनकोशी गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा मात्रै १० करोड रुपैयाँका विभिन्न योजनाहरु सञ्चालनमा आएको पाइएको छ ।चालु आर्थिक वर्षको समापनका अबसरमा आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रम र उनकै पहलमा प्रदेश तथा संघीय...
एक युवा महाकाली नदी तर्ने क्रममा रहेका बेला तुइन नकाटिएको भारतीय पक्षले दाबी गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जवाफ पठाएका हुन् । पिथौरागढका जिल्ला...
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिरमा हुने भएको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। बैठकले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो। यद्यपि वडा तहका अधिवेशन भने भदौ १८ मै सुरु...
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग भेट गर्न आफ्नो दूत पठाउनुएको छ । प्रधानमन्त्री नियुक्त भएपछि देउवाल पहिलो पटक कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अध्यक्ष ओलीसँग कुरा गर्न पठाउनुभएको हो । भेटमा कार्कीले बजेट र अमेरिकी सहयोग मिलिनियम...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको बन्दीपुरमा सुरु भएको छ। नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा सुरु भएको हो। बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार नै बन्दीपुर आइपुगेका थिए।...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू संविधान बमोजिम शक्ति पृथकीकरणको मान्यतामा प्रतिवद्ध रहेको बताएका छन्। दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधीश राणाले यस्तो बताएका हुन्। ‘न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संविधानले आत्मसात गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता...
- Advertisement -

भरखरै प्राप्त