नेकपा (एमाले) ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सीमा साउन २३ गतेसम्मलाई तोकेको हो ।
भदौँ २७...
नेकपा एमालेले १६ ओटा केन्द्रीय बिभागलाई अन्तिम रुप दिएको छ । केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेपछि बिभागले अन्तिम रुप पाएको हो ।
एमालेले संगठन बिभागको नेतृत्व उपमहासचिव बिष्णु पौडेल र प्रचार...
पछिल्लो २४ घण्टामा २००४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१०६५८ को पिसिआर गर्दा १६१९ जना र ३९९२ को एन्टिजिन परिक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै संक्रमणबाट १६ जनाकाे मृत्यु भएको...
दुधौली नगरपालिका वडा नं. १० का नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित वडा सदस्य सिता बैजुसहित २ सय कार्यकर्ताहरु आज नेकपा एमालेमा प्रवेश गरेकाछन् । एमाले दुधौली नगरकमिटी वडा नं. १० द्धारा आयोजित बैठक तथा भेलामा वडा सदस्य बैजुसहित माओवादी केन्द्र...
सुर्खेतको वीरेन्द्रनगरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
दुर्घटनामा दैलेखको नारायण नगरपालिका ११ का १८ वर्षीय सुशील रावत र भगवतीमाई गाउँपालिका १ की ३४ वर्षीया शान्ता आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...
पछिल्लो २४ घन्टामा देशभरिमा २४२ जना कोरोना संक्रमित थपिएका छन्।
४,१४५ जनामा गरिएको पिसिआर परीक्षणबाट २०९ र २,९९१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ४४४ जना कोरोना...
नेकपा (एमाले) ले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरेको छ ।भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने प्रस्ताव गरिएको हो ।
एमालेले स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने छ।...
पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ।
यस्तै आइतबार...
कमल थापा नेतृत्वको समूहले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको छ । राजधानीमा बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको छ । कमल...
व्यापक जनदबाब बीच सत्तारुढ गठबन्धद दलहरुले अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न संसदमा छलफल गरिरहँदा बाहिर भने विरोधमा प्रदर्शन भइरहेको छ ।सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसिसी आजै सदनबाट पारित गर्ने निर्णय गरिरहेका बेला उनीहरुकैकार्यकर्ता संसद...











