स्वस्तिमा खड्का म्यानमारमा मस्ति गर्दै

यतिबेला नेपाली चलचित्र जगतकी चल्तिकी नायीका स्वस्तिमा खड्का म्यानमारमा छिन् । म्यानमारको मस्तीमा रमेका तस्वीरहरु उनले समाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।

व्यस्त चलचित्र जीवनबाट केही समय निकालेर उनी बिदा मनाउन र मुड फ्रेस गर्न म्यानमारतिर हानिएकी हुन् ।