सिन्धुलीः प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले वडा नंं ६ को जसेदमारमा टोल कमिटी गठन भएको छ ।
कमलामाई ६ का पार्टी संगठन कमिटी अध्यक्ष घनश्याम देबकोटाको अध्यक्षता एबम् नगर कमिटी अध्यक्ष महेन्द्रदेब श्रेष्ठ, जिल्ला कमिटी सदस्य अशोक श्रेष्ठको प्रमुख आतिथ्यमा बैठक बसी मन्जु भुजेलको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी गठन गरिएको हो । कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।










