नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय कञ्चनपुरमा प्रचण्ड–माधव नेपाल र केपी ओली पक्षका नेता, कार्यकर्ताबीच धकेलाधकेल भएको छ । प्रचण्ड-माधव समूहले दिउँसो १२ बजे बोलाएको विस्तारित बैठकलाई विथाल्ने गरी ओली समूहका नेता, कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेपछि धकेलाधकेल भएको हो...
एक युवा महाकाली नदी तर्ने क्रममा रहेका बेला तुइन नकाटिएको भारतीय पक्षले दाबी गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जवाफ पठाएका हुन् । पिथौरागढका जिल्ला...
एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट दिनुभएको राजीनामाबारे मुख खोल्नुभएको छ । अध्यक्ष ओलीले उपाध्यक्ष रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनमा दिनुभएको प्रष्ट पार्नुभएको हो । उहाँले एमालेमा अव कुनै गुट...
अनुहार मलिन र चिन्तित देखिने धनुषाको शहीदनगर नगरपालिका–४ ननपट्टिका राजदेव वीनको अनुहारमा अचेल छुट्टै रौनक र चमक देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ साउन २ गते तराई मधेसका जिल्लामा वर्षौदेखि कायम रहेको हरुवाचरुवा मुक्तिको घोषणा गरेसँगै वीनको अनुहारमा रौनक...
पूर्व प्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेकाे दाबी गरेका छन् । शनिबार कर्णाली राजधानी वीरेन्द्रनगरमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै यस्ताे बताएका हुन् । भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन...
नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र बिष्ट विजयी भएका छन्। उनले अर्का उम्मेद्वार वीरबहादुर थापालाई ९८ मतले पराजित गरेका हुन्। बिष्टले २८१ मत पाए भने थापाले १८३ मत पाए। यस्तै उपाध्यक्षमा लक्ष्मी बुढा विजयी भएकी छन्। उनले २५४ मत पाइन् भने उनका...
कञ्चनपुर निर्वाचनक्षेत्र नम्बर–३ कानिवर्तमान सांसद डा. दिपकप्रकास भट्टले दोधराचाँदनीमा सुक्खाबन्दरगाहनिर्माणको काम अघि बढाउदाँ नेपालीकांंग्रेसले अवरोध गरेको खुलासा गरेका छन् । उनले दोधराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणबारे स्थलगत अनुगमनकालागि पुगेको टोलीमाथि आक्रमण गरिएको स्मरणगदैँ त्यसमा नेपालीकांग्रेसका नेता रमेश लेखकको भूमिका रहेको...
सत्तारुढ नेकपाको सुदूरपश्चिम कमिटीले आर्थिक हिनामिना गरेकाले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो । प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न...
नेकपा माधव-प्रचण्ड-समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । शनिबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बहुमत पाएको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न नपाउने बताए । संविधानको ७६ (१) र (२) अनुसार बसेको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न...
कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्। जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चारजना युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। प्रहरी नायब उपरीक्षक...
- Advertisement -

भरखरै प्राप्त